2 weeks ago
Samaya Dristi
Comments Off on रहेनन् केशव शरण पौडेल
पोखरा, जेठ हेमजा निवासी शिक्षासेवी,समाजसेवी एवं राजनीतिक व्यक्तित्व केशवशरण पौडेलको निधन भएको छ । शुक्रबार बिहान मर्निङ वाक जानेक्रममा हेमजा झिर्झिका खण्डमा (बतासे चौतारा) उनलाई हृदयघात भएको थियो । ५८ वर्षीय पौडेल पत्नी शारदासँगै मर्निङवाक गएका थिए । मर्निङवाककै क्रममा हृदयघात भएका उनलाई तुरुन्तै मनिपाल शिक्षण अस्पताल लगिएको थियो । मनिपाल पुर्याएको केही बेरमै डाक्टर
थप समाचार