मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय , प्रदेश प्रमुख भट्ट , प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई

1 month ago Samaya Dristi Comments Off on मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय , प्रदेश प्रमुख भट्ट , प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई
पोखरा, २२ वैशाख गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय रहेको उल्लेख गर्नुभएको छ । पोखरामा मंगलबार ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान’ अर्पण समारोहमा प्रदेश प्रमुख भट्टले नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । ‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी थप समाचार

पोखरा महिला गोल्डकप संकटालाई हराउँदै आर्मी फाइनलमा

1 month ago Samaya Dristi Comments Off on पोखरा महिला गोल्डकप संकटालाई हराउँदै आर्मी फाइनलमा
पोखरा ÷ त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल ग¥यो । आर्मीको जितमा थप समाचार

पोखरा हेमजामा मा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शुभारम्भ

1 month ago Samaya Dristi Comments Off on पोखरा हेमजामा मा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ शुभारम्भ
पोखरा । मानवसेवा आश्रमद्वारा पोखरामा १४ औँ श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आजदेखि सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको अभीष्टसहित आयोजना गरिएको उक्त महायज्ञ बैशाख २६ गतेसम्म पोखरा–२५ हेमजा आश्रम प्राङ्गणमा शुभारम्भ भएको छ  । महायज्ञ उद्घाटनपूर्व विभिन्न संघसंस्था तथा धार्मिक समूहहरूले सांस्कृतिक झाँकीसहित विशाल शोभा कलश यात्रामा सहभागिता जनाएका थिए । महायज्ञको समुद्घाटन थप समाचार

पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पोखराको छु मी चाइनीज रेस्टुरेन्टमा पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश

1 month ago Samaya Dristi Comments Off on पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पोखराको छु मी चाइनीज रेस्टुरेन्टमा पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश
पोखरा । नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको छु मी चाइनीज रेस्टुरेन्टमा शुक्रबार देखिए । होटल स्रोतका अनुसार उनीहरू होटल परिसरमा रहेको ‘छु मी’ रेस्टुरेंटमा भोजन गर्न आएका थिए । उनिहरुको आगमनले एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको होटल स्रोतले थप समाचार

दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई

1 month ago Samaya Dristi Comments Off on दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई
पोखरा, वैशाख १५ नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्न थप समाचार

पोखरामा आयोजित खुल्ला महिला दौड प्रतियोगितामा ७० जना सहभागी

1 month ago Samaya Dristi Comments Off on पोखरामा आयोजित खुल्ला महिला दौड प्रतियोगितामा ७० जना सहभागी
पोखरा १४, वैशाख समय दृष्टि पोखरामा आयोजित खुल्ला महिला दौड़ प्रतियोगितामा ११ वटा आमा समूहबाट ७० जना सहभागी भएका छन् । गण्डकी प्रदेश युवा खेलकूद तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा पोखरा ९ मा रहेको हातेमालो नागढुंगा आमा समूहद्वारा आयोजित सो प्रतियोगितामा उनीहरु सहभागी भएका हुन् । सो अवसरमा विमला श्रेष्ठ प्रथम, राधा सुवेदी द्वितीय र थप समाचार

शिशुवा,खुदीखोला सडक उद्घाटन

2 months ago Samaya Dristi Comments Off on शिशुवा,खुदीखोला सडक उद्घाटन
पोखरा, १० वैशाख । पोखरा महानगरपालिका वडा नं।३० शिशुवादेखि शिसाघाटसम्मको सडक खण्ड अन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्मित उक्त सडकको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको थप समाचार

छोरेपाटन माविमा होटल व्यवस्थापनको पढाइ हुँदै

2 months ago Samaya Dristi Comments Off on छोरेपाटन माविमा होटल व्यवस्थापनको पढाइ हुँदै
पोखरा, बैशाख। पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामि शैक्षिक सत्रदेखि होटल व्यवस्थापन समूह ९एचएम्० तर्फको पढाइ सुरु गर्ने भएको छ। त्यसका लागि विद्यालयले तयारी अन्तिम चरणमा पु¥याएको छ ।जसका लागि सुरुमा कक्षा ११ तर्फ ४० जना विद्यार्थी भर्ना गरिने प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले जानकारी दिनुभयो । पोखरा पर्यटकीय शहर हो, यहाँ वर्षिनी लाखौं पर्यटक थप समाचार

माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै

2 months ago Samaya Dristi Comments Off on माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै
  पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं। ४ र ५ को सिमाना पातिखोलामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८३ हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्व तथा यस स्थानमा रहेका आम समूह, टोल सुधार समिति, क्लब तथा विभिन्न सामाजिक सङ्घ–संस्थाहरूको सहकार्यमा वैशाख १७ देखि २४ गते सम्म वडा नंं थप समाचार

महिला अधिकारका लागि राष्ट्रिय अभियानको भित्तेपात्रो लोकार्पण

2 months ago Samaya Dristi Comments Off on महिला अधिकारका लागि राष्ट्रिय अभियानको भित्तेपात्रो लोकार्पण
पोखरा । महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा, पोखरा–१५ ले प्रकाशन गरेको नयाँवर्ष २०८३ को भित्तेपात्रो लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार पोखरा १५ कोलपाटन स्थित कोलपाटन आमा समुहको भवनमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बाँनियाले कार्यक्रमको उद्घाटन गर्दै महिलालाई हरेक क्षेत्रमा अधिकार दिनु पर्छ थप समाचार