आलु महोत्सवमा ५० लाख बढीको कारोवार

2 months ago Samaya Dristi Comments Off on आलु महोत्सवमा ५० लाख बढीको कारोवार
पोखरा, २९ चैत। राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु।५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा जनसहभागिता बढेको हो। दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै थप समाचार

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

2 months ago Samaya Dristi Comments Off on महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
दाङ, २९ चैत्र । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको आयोजनामा महिला फोटोग्राफरहरूका लागि एकदिने सशक्तिकरण कार्यशाला घोराहीस्थित भिङ्रेलि भिलेज रिसोर्टमा चैत्र २८ गते शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। महिला व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा महिला फोटोग्राफरहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएका छन्। एसोसिएसनका अध्यक्ष लक्ष्मण न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यशालामा प्रमुख प्रशिक्षकका रूपमा यमुना थप समाचार

रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी

2 months ago Samaya Dristi Comments Off on रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
पोखरा, २९ चैत पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् ।फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ थप समाचार

हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु

2 months ago Samaya Dristi Comments Off on हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु
पोखरा । विष्णुपादुका क्लब आयोजनामा शुक्रबार हेमजामा १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८२ सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सुरु महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । हेमजाको विष्णुपादुका खेल मैदानमा२७ चैतदेखि ५ वैशाखसम्म सो महोत्सव संचालन हुनेछ । महोत्सव थप समाचार

आलु महोत्सवको तयारी अन्तिम चरणमा, आलु प्रतिकेजी रु ३५ मा

2 months ago Samaya Dristi Comments Off on आलु महोत्सवको तयारी अन्तिम चरणमा, आलु प्रतिकेजी रु ३५ मा
पोखरा, चैत । राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु।३५ मा आलुको कारोवार थप समाचार

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन

2 months ago Samaya Dristi Comments Off on काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन
​काठमाडौँ, २४ चैत ​काठमाडौँ फोटोग्राफर संघ को आयोजनामा नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान प्रदान, चियापान तथा वार्षिक भित्ते पात्रो विमोचन कार्यक्रम मंगलबार नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। ​संघका अध्यक्ष आनन्द प्रभाकर धिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। सो अवसरमा विशिष्ट थप समाचार

पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने

2 months ago Samaya Dristi Comments Off on पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
चैत २३, पोखरा । यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २३, बाँम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुँदैछ । प्रतियोगिता विशेषगरी थप समाचार

नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक

2 months ago Samaya Dristi Comments Off on नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
समय दृष्टि पोखरा २१, चैत्र नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् । संघका सल्लाहकार लक्ष्मण थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य थप समाचार

पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन

2 months ago Samaya Dristi Comments Off on पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन
पोखरा, १९ चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ । उक्त कम्पनीले पोखरा स्पोर्टस् अवार्डको महत्वपूर्ण विधा पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टिभिएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो । सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका थप समाचार

लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया

2 months ago Samaya Dristi Comments Off on लेउवा संघमा रोजगारीको अवसरका लागी अन्तरक्रिया
लेखनाथ, १८ चैत्र । लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसरहरुका लागी रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । औपचारीक शिक्षा हासिल नगरेतापनि कार्य अनुभवका कारण सिप र दक्षता भएकाहरुलाई कसरी रोजगारीको क्षेत्रमा ल्याउन सकिन्छ भन्ने विषयमा अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका थप समाचार