५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

2 months ago Samaya Dristi Comments Off on ५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव
पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष थप समाचार

ट्रेड युनियन दलीय नभइ श्रम अधिकारको रक्षक, नेपाली लेखक संघ कास्कीका अध्यक्ष अथकलाई सम्मान

2 months ago Samaya Dristi Comments Off on ट्रेड युनियन दलीय नभइ श्रम अधिकारको रक्षक, नेपाली लेखक संघ कास्कीका अध्यक्ष अथकलाई सम्मान
पोखरा ५, बैशाख समय दृष्टि ट्रेड युनियन दलीय नभइ श्रम अधिकारको रक्षक भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको शनिवार पोखरामा आयोजित दोश्रो जिल्ला परिषद भेलामा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । अहिलेको सरकारले ट्रेड युनियन खारेज गर्ने हल्ला चलेको भन्दै उनीहरुले त्यो गरिए गलत हुने धारणा व्यक्त गरे थप समाचार

३० लाख बढीको आलु कारोवार

2 months ago Samaya Dristi Comments Off on ३० लाख बढीको आलु कारोवार
पोखरा, ३ बैशाख । १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा ६ हजार बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । थप समाचार

पोखरा इलेक्ट्रिक क्लबको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान

2 months ago Samaya Dristi Comments Off on पोखरा इलेक्ट्रिक क्लबको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान
कमल पौडेल अथक पोखरा ३, वैशाख पोखरा इलेक्ट्रिक क्लवको क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम विहीवार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा क्लबले प्रकाशन गरेको २०८३ सालको टेवल क्यालेण्डर विमोचन गरियो । कार्यक्रममा बोल्दै पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले क्लबले रचनात्मक काम गर्दै आएको बताए । उनले अहिले युवालाई रोजगारीका थप समाचार

मनोरञ्जनमय बन्यो आलु महोत्सव

2 months ago Samaya Dristi Comments Off on मनोरञ्जनमय बन्यो आलु महोत्सव
पोखरा, २ बैशाख । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन पनि दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु पर्दछ, नत्र भने जीन्दगी व्यर्थ छ बाटुली, शीरमा शिरवन्दी,  एैना हेर्दा हेर्दै, बाला पनको उमेर, जुन जस्ती रे, ममताकी खानी लगायतका थप समाचार

महोत्सवमा आलु किन्नेको घुइँचो

2 months ago Samaya Dristi Comments Off on महोत्सवमा आलु किन्नेको घुइँचो
पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । मंगलबारसम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम थप समाचार

संचारिका समूह गण्डकीमा राधिका

2 months ago Samaya Dristi Comments Off on संचारिका समूह गण्डकीमा राधिका
पोखरा, बैशाख महिला पत्रकारहरुको संस्था सञ्चारिक समूह गण्डकी प्रदेशको अध्यक्षमा पत्रकार राधिका शर्मा कँडेल निर्वाचित भएकी छिन् । पोखरामा रहेर लामो समयदेखि बिभिन्न संचारमाध्यममा संलग्न राधिका शर्मा पछिल्लो समय राष्ट्रिय समाचार समितिमा फोटो पत्रकारको रुपमा कार्यरत छिन । उनि नेपाल फोटोपत्रकार संघ कास्कीकि उपाध्यक्ष समेत हुन । पोखरामा सम्पन्न संचारिका समूहको सातौं अधिवेशनबाट कँडेल अध्यक्ष थप समाचार

कालाभैरव मन्दिर व्यवस्थापन समितिकोको १५ औ वार्षिक साधारण सभा सम्पन्न

2 months ago Samaya Dristi Comments Off on कालाभैरव मन्दिर व्यवस्थापन समितिकोको १५ औ वार्षिक साधारण सभा सम्पन्न
कमल पौडेल अथक नुवाकोट १, वैशाख श्री कालाभैरव पुरातात्विक मन्दिर व्यवस्थापन समिति फेदीखोला २ नुवाकोट स्याङ्जाको १५ औ वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङले देशको आर्थिक विकासमा टेवा पुर्याउने काम धार्मिक पर्यटनले सघाउने बताए । उनले पुर्खाले आर्जेका कला संस्कृति र थाँतथलोको संरक्षण थप समाचार

नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन

2 months ago Samaya Dristi Comments Off on नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र पत्रकार संघ नेपाल कास्कीले गरेका कामहरुको प्रशंसा गरे । उनले संघले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्षेनी गर्दै थप समाचार

फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड

2 months ago Samaya Dristi Comments Off on फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड
  पोखरा, ३० चैत । पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक थप समाचार