मराउँचेको विकासमा खवरदारी

6 years ago Samaya Dristi 0
श्रीभद्र पौडेलहेमजा, २४ भदौं।अन्नपूर्ण–३, मराउँचेको विकासमा लागि गाउँवासीले बुधवार गाउँपालिकामा खवरदारी गरेका छन्।गाउँपालिका अध्यक्ष युवराज कुँवर, प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारी, वडा नं.२ का अध्यक्ष चुडामणि अधिकारी तथा शिक्षा अधिकृत बलराम भुगाई समक्ष गाउँवासीले खवरदारी गरेका हुन्।गाउँवासीले मुख्य तया मराउँचे गाउँ पुग्ने सडकको स्तरउन्नतीमा ध्यान दिन आग्रह गरे।गाउँपालिकाले बर्षिनी छुट्टाउने ५ लाख रकम सडकको मर्मतमै थप समाचार

महानगरका भ्रस्टलाइ कारबाहिको माग गर्दै जागौ पोखराको एक घन्टे धर्ना ।

6 years ago Samaya Dristi 0
पोखरा, भदौ २४ ।पोखराका स्वतन्त्र युवाहरुको समूह ‘जागौं पोखार अभियान’ले पोखरा महानगरपालिकाभित्रका अनियमितता विरुद्ध दबाबमूलक कार्यक्रम गरेको छ । बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यलय, पोखरा नयाँबजार अगाडि दबाब स्वरुप एक घण्टा विरोध प्रदर्शन गरेका हुन ।‘जागौं पोखरा अभियान’ का अभियन्ता हरुले एक महिना अगाडि ‘१३ करोड खै मेयरसाव’ लेखिएको प्लेकार्ड लिएर महानगरमा प्रदर्शन थप समाचार

क्रसर उद्योगको मापदण्ड कार्यान्वयन गर्न विकास समितिको जोड मन्त्री लम्सालद्वारा क्रसरका मापदण्ड दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता

6 years ago Samaya Dristi 0
पोखरा २५ भाद्र ।गण्डकी प्रदेशका क्रसरहरुमा मापदण्ड कार्यान्वयन गराउन प्रदेश सभाको अर्थ तथा विकास समितिले माग गरेको छ । समितिले बुधबार आयोजना गरेको भर्चुअल वैठकमा सहभागीहरुले मापदण्ड बिपरित क्रसरहरु सञ्चालन हुनु दुःखद् भएको बताउँदै मापदण्ड कार्यान्वयन गर्न दबाव दिएका हुन्। समितिले बुधबार क्रसरका मापदण्ड कार्यान्वयनमा भूमिका खेल्ने पक्षहरुबीच आयोजना गरेको बैठकमा सहभागीहरुले मापदण्ड कार्यान्वयन गर्न थप समाचार

शिशुवा अस्पतालमा शल्यक्रिया शुरु

6 years ago Samaya Dristi 0
लेखनाथ÷भदौ २२पोखरा महानगरपालिका प्रमुख मानबहादुर जि.सि ले शिशुवा अस्पताललाई ५० शैयाको पुर्याउने लक्ष्य रहेको बताएका छन् ।अस्पतालमा पहिलोपटक शल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराइएकी रिता श्रेष्ठलाई सुत्केरी पोषण सामाग्री हस्तारण पछि आयोजित अन्तरक्रियामा प्रमुख जि.सि ले उक्त कुरा बताएका हुन ।उनले अहिले १५ शैया रहेको अस्पताललाई साविक लेखनाथ नगरपालिकाको जग्गामा निर्माण हुने विशिष्टीकृत बाल अस्पतालसँगै थप समाचार

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको वैठक सम्पन्न,बुधबार क्रसर उद्योगबारे छलफलगर्ने

6 years ago Samaya Dristi 0
पोखरा ,भदौ गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको भर्चुअल बैठक शुक्रबार सम्पन्न भएको छ ।समितिका सभापति दीपक कोइरालाको सभापतित्वमा कोरोनाको कारण भएको भर्चुृअल वैठकले आगामी बुधबार गण्डकी प्रदेश भित्रका क्रसर उद्योग सञ्चालन सम्बन्धी ११ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरु संग भर्चुअल बैठक गर्ने निर्णय गरेको छ ।प्रदेश भरिनै क्रसर उद्योगहरु मापदण्ड विपरित सञ्चालन भएको थप समाचार

सेन्ट्रल गार्डेन सचेतनासहित बिरौटामा-

6 years ago Samaya Dristi 0
पोखरा, २० भाद्र ।लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेन सप्ताहव्यापी सचेतना कार्यक्रमको पाँचौं शृङ्खलामा पोखराको बिरौटा राममन्दिर चोकमा पुगेको छ ।बन्दाबन्दीको बेलामा सेवाका कार्यक्रम लिएर बाहिर जान नपाए पछि क्लबले पोखराका विभिन्न चोकमा सप्ताहव्यापी स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको हो ।पाँचौ दिनको कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि रिजन ४९ का रिजन चियर पर्सन पुरुषोत्तम पराजुलीले थप समाचार

ढुङ्गेसांघु जात्राको संरक्षण माग गर्दै पोखरामा प्रदर्शन

6 years ago Samaya Dristi 0
पोखरा, भदौ २० ।हिन्दु परिषद् नेपाल कास्कीले ढुङ्गेसांघुको जात्रा संरक्षण गर्न भन्दै हिन्दु राष्ट्रको माग सहित शनिबार पोखराको चिप्लेढुङ्गामा प्रदर्शन गरेको छ ।प्रदर्शनका क्रममा बोल्दै हिन्दु परिषद् नेपाल कास्की जिल्ला इन्चार्ज दीपक आचार्यकले शान्ति सुरक्षाको माग सहित ढुङ्गेसांघु जात्रा संरक्षण नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।कास्कीको सबै भन्दा पुरानो जात्रामा सरकारले ध्यान नदिएको थप समाचार

बिहानै थपिए पोखरामा १६ जना संक्रमित

6 years ago Samaya Dristi 0
१९ भाद्र पोखरा अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको छ ्र क्षयरोग उपचार केन्द्र, पोखरा र स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र्र सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ थप समाचार

बेपत्ताको खोजी र पीडितलाई राहत दिन बागलुङ समाजको आग्रह

6 years ago Samaya Dristi 0
पोखरा १८ भाद्रबागलुङ समाज पोखराले बागलुङको ढोरपाटन नगरपालिका र आसपासका क्षेत्रमा बुधबार राति आएको भीषण बाढी, पहिरोमा बेपत्ताहरुको खोजी, उद्धार र पीडितलाई राहत दिन आग्रह गरेको छ ।समाजका अध्यक्ष सुनील पाण्डे नेतृत्वको टोलीले बिहीबार गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेको छ । थप समाचार