6 years ago
Samaya Dristi
0
पोखरा,९ असोज । नेपाली काँग्रेस कास्कीले स्व. नेता भोजबहादुर गुरुङ सिकन्दरको १३ औं दिनको पुुण्य तिथिमा आज श्रद्वाञ्जली सभा गरेको छ । कार्यक्रममा काँग्रेस नेता तथा कार्यकर्ता,शुुभेच्छुक, आफन्त र परिवारजनको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वत्ताहरुले सिकन्दरलाई त्यागि, इमान्दार, निडर र स्पष्ट वत्ताका रुपमा स्मरण गरेको प्रवत्ता नवीन सिग्देलले बताए । श्रद्वाञ्जली सभामा नेपाली
थप समाचार