असाेज ९ गते २०७७
पत्रकारको सत्याग्रहलाई फोटोपत्रकार समूहको साथ
काठमाडौं, ८ असोज ।
नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि सुविद गुरागाईँको अगुवाइमा विगत ४ दिनदेखि जारी सत्याग्रहमा फोटो पत्रकार समूहले पनि ऐक्यवद्धता जनाएको छ ।
आफ्नो श्रमको सम्मान र मासिक तलवको लागि निरन्तररुपमा झरीको प्रवाह नगरी पाँच दिने सत्याग्रह अभियानमा बसेकोले सत्याग्रहीको हौसला र संर्घषको लागि साथ दिन राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तको नेतृत्वमा केन्द्रीय कमिटिका सम्पूर्ण साथीहरु साथै संस्थाका पूर्व अध्यक्ष कविन्द्रमान साक्यको पनि ऐकेवद्धताका लागि उपस्थित रहेको महासचिव वन्तले जानकारी दिए ।