प्रदर्शनको तयारीमा जुट्न भातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन

6 years ago Samaya Dristi 0
पोखरा, २३ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउन मङ्गलबार भातृ तथा शुभेच्छुक संस्थासँग बैंठक तथा छलफल गरेको छ ।पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि तयारी शुरु गर्दै बैंठक तथा छलफल गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । बैठकमा भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख तथा पदाधिकारी सहभागी थप समाचार

पौडेल लाई युआरएल पत्रकारिता पुरस्कार

6 years ago Samaya Dristi 0
पोखरा, २३ मंसिरपत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल० को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।गण्डकी मेडिकल कलेज९जिएमसी०का प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल थप समाचार

सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल पोखरा महानगरका सबै वडामा गठन

6 years ago Samaya Dristi 0
पोखरा । सुचनाको हकका लािग राष्ट्रिय सञ्जाल पोखरा महानगर सञ्जालले ३३ वटै वडाहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ । पोखराका २ वडा वडा नं. ६ र २२ मा वडा भेला मार्फत सञ्जाल गठन गरिएको भएतापनि पछिल्लो समयमा कोभिड १९ को महामारीको कारण महानगर सञ्जालको भर्चुअल बैठकबाट बाँकी रहेका सबै ३१ वडाहरुमा संयोजक चयन गरिएको महानगर थप समाचार

फोटोको धन्सार शुभारम्भ

6 years ago Samaya Dristi 0
काठमाडौँ, १९ मंसिर ः विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पु¥याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकम ९धधध। मजबलकबच।अयm० को शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्नेछ ।आज यहाँ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गर्नुभयो । थप समाचार

अति विपन्नलाई एशियन फोरमको पहलमा खाद्यान्न वितरण

6 years ago Samaya Dristi 0
पोखरा । पोखराका विभिन्न वडाहरुमा वसोवास गर्ने अति विपन्न परिवारलाई एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चको पहलमा खाद्यान्न वितरण गरिएको छ ।हाना नानुम फाउन्डेसन कोरियाको आर्थिक सहयोग वि फ्रेन्ड्सको समन्वयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारिले गर्दा दुई छाक टार्न पनि कठिन भएका दैनिक ज्याला मजदुरी गर्ने नेपालका बिभिन्न जिल्लाबाट आई पोखराको १७ थप समाचार

पोखराबाट प्याराग्लाइडिङ व्यवसाय बिस्थापित भए पर्यटन क्षेत्रमा असर पर्छ सांसद बराल

6 years ago Samaya Dristi 0
पोखरा १५, कार्तिकगण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङ विस्थापित भए पोखरा क्षेत्रको पर्यटन व्यवसायमा ठुलो असर पर्ने बताएका छन्। शनिबार पोखरामा प्याराग्लाईडिङ गरे पश्चात सांसद बरालले प्याराग्लाईडिङ पोखरा क्षेत्रको ब्राण्ड नै भएको र पर्यटकहरुको पहिलो रोजाईको सहासिक खेल प्याराग्लाईडिङ भएकोले यसलाई बचाई राख्न नसके यसबाट पोखरा र पोखरा आसपासको थप समाचार

कास्कीमा २२ जना थप सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१७३ पुग्यो

6 years ago Samaya Dristi 0
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१४३ पुगेको छ ्र क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको व्यहोरा अनुरोध छ ्र थप समाचार

सप्ताहाव्यापी साधारणसभा सम्पन्न

6 years ago Samaya Dristi 0
पोखरा, ३० असोज(रासस)ः पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानस्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १४ औं वार्षिक साधारणसभा सप्ताहाव्यापी रुपमा आज सम्पन्न गरेको छ ।कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै सहकारीले असोज २४ गते औपचारिक शुभारम्भ गरेको साधारणसभा आज सम्पन्न गरेको हो ।साधारणसभाको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले थप समाचार