न हुन्छ चुनाब न रहन्छन् प्रधानमन्त्रीमा ओली :अनन्त

5 years ago Samaya Dristi 0
रोल्पा, १५ पौष । नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त) ले केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने र वैशाखमा चुनाव पनि नहुने दाबी गरेका छन् । रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन थप समाचार

सागाको ब्रान्ड एम्बासडरमा सुमन

5 years ago Samaya Dristi 0
काठमाडौं, १५,पुस । गोंगबु नयाँ बसपार्कस्थित सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रा लि ले कराते खेलाडी सुमन तिमल्सिनालाई बुधबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।त्यस वापत सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निशुल्क हवाई टिकट थप समाचार

अमेरिकामा पनि भेटियो कोरोनाको नयाँ प्रकार

5 years ago Samaya Dristi 0
अमेरिका, १५ पौष। अमेरिकामा कोरोना भाइरसको नयाँ प्रकार देखा परेको छ । बेलायतमा केही साताअघि देखा परि तीब्ररुपमा अन्यत्र फैलिरहेको यो भाइरसको नयाँ प्रकार मंगलबार अमेरिकाको कोलोराडोका एक व्यक्तिमा पुष्टि भएको हो । कोलोराडोका गर्भनरले मंगलबार साँझ यसको जानकारी दिंदै अमेरिकामा पहिलोपल्ट यो भाइरसको नयाँ प्रकार पुष्टि भएको बताए । यो भाइरसको प्रकार बेलायतमा भेटिएको थप समाचार

चिनियाँ टोलीको ‘मिशन’ असफल

5 years ago Samaya Dristi 0
काठमाडौँ, १५ पौष ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाले पूर्णता नपाउँदै विभाजनमा पुगेको फुटलाई पुनः एकतामा बदल्ने मिसनका साथ आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल सो ‘मिशन’ सफलता हात पार्न नसकी फर्किएको छ । गएको आइतबार काठमाडौँ आएको टोली चार दिनपछि बुधबार स्वदेश फर्किएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन थप समाचार

पोखराबाट स्वतन्त्र राष्ट्रिय जनजागरण अभियानको घोषणा

5 years ago Samaya Dristi 0
१५ पौष ,पोखरामुलुकमा जारी राजनीतिक प्रक्रिया प्रति असन्त्ुष्टि जनाउदै पोखराबाट स्वतन्त्र राष्ट्रिय जनजागरण अभियानको घोषणा गरिएको छ । बाग्लुङका कृष्ण प्रसाद जैशीको संयोजकत्वमा घोषणा गरिएको उक्त अभियानले उन्नत लोकतन्त्र सहितको वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता औल्याएको छ । अभियान घोषणार्थ पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक जैशीले विपन्न वर्गका नागरिकहरुको आधारभुत आवस्यकता र जनजिविकाको पक्षमा सहजता प्रदान थप समाचार

यःमरी पुन्ही मनाउँदै नेवार समुदाय

5 years ago Samaya Dristi 0
पोखरा, १५ पौष। पोखरालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदै छन् ।चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो । ज्यापु समुदायले यो दिनलाई ज्यापु थप समाचार

गाउँ पर्यटनमा उत्साह जगाउँदै सकियो प्रवद्र्धनात्मक भ्रमण

5 years ago Samaya Dristi 0
पोखरा, १५ पुस: गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपाल गण्डकी प्रदेशद्वारा आयोजित चार दिवशीय पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम ग्रामिण पर्यटनमा उत्साह जगाउँदै सकिएको छ ।नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा गत शनिबारदेखि सुरु प्रवद्र्धनात्मक भ्रमण कोरोना कहरसँगै सुस्ताएको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणका क्रममा थप समाचार

स्थायी कमिटी बैठक बस्दै

5 years ago Samaya Dristi 0
काठमाडौं,१५ पुस। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको थियो थप समाचार

लकडाउन अवधिको श्रमिकको पारिश्रमिक तत्काल भुक्तानी गर्न आग्रह

6 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २३, मंसिर………….लकडाउन अवधिको श्रमिकको पारिश्रमिक तत्काल भुक्तानी गर्न एक कार्यक्रमका वक्ताले रोजगारदाता निकायलाई आग्रह गरेका छन् ।संयुक्त टे«ड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशद्धारा मंगलवार पोखरामा आयोजित सामाजिक सुरक्षाका विषयमा रोजगारदाता, ट्रेड युनियन प्रतिनिधि र रोजगारदाता सरकारका प्रतिनिधि बीच भएको छलफल कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् ।सो अवसरमा वोल्दै उनीहरुले सामाजिक सुरक्षा थप समाचार