भाद्र १५ गते २०७७

२४ घण्टामा ७ जनाको ज्यान गयो

पोखरा, १५।

गत २४ घण्टामा कोभिड १९ संक्रमणका कारण थप सात जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल हालसम्म कुल २२८ जनाको संक्रमणका कारण निधन भएको छ ।निधन हुने एक बालिका , दुई महिला र चार पुरुषहरु रहेका छन् ।