असाेज ४ गते २०७६
खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाले घटयो
नेपाल आयल निगमले संविधान दिवसको मौका पारेर उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरेको छ ।
नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ । अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ ।
निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।