असाेज २ गते २०७६
फिलिपिनि राष्ट्रपतिले भ्रष्टचारीलाई गोली ठोक्न आदेश दिए
पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गरि राष्ट्रवादी नेताको छवि बनाएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले फिलिपिनी जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रिन आव्हान गरेका छन।
एक सार्वजनिक कार्यक्रम मार्फत राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्न लाई गोली ठोक्न समेत आग्रह गरेका छन।तर,नमर्ने गरि गोलि हान्नुपर्ने उनको भनाई छ।
भ्रष्टाचारीलाई जेलको सजाय पर्याप्त नभएको भन्दै राष्ट्रपतिले उनीहरुलाई शारीरिक रुपमै घाइते पार्नुपर्ने बताए। भ्रष्टचारीले घुसमागे तत्काल थप्पड हान्न समेत उनले जनतालाई आग्रह गरेका छन।