भाद्र २५ गते २०७६

विप्लवका छोरा प्रकाश चन्द चितवन बाट पक्राऊ

भदौ २५ चितवन । सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन।

प्रकाश चन्द चितवन मेडिकल कलेजमा अध्ययन गर्दै छन।चन्दलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।