5 years ago
Samaya Dristi
0
काठमाडौं,२८ पुष ।वीर अस्पतालले नियमित हाजिर नगर्ने सयभन्दा बढी कर्मचारीको तलब रोक्का गरेको छ।अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुले नियमित रुपमा हाजिर नगरेको पाइएपछि अस्पतालले उनीहरुको तलब रोक्का गरेको हो। वीर अस्पतालमा इलेक्ट्रोनिक हाजिर गर्ने सिस्टम राखेको भएपनि २ सय भन्दा बढी कर्मचारीले नियमित हाजिर नगरेको पाइएको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले बताए।कर्मचारीहरुले
थप समाचार