हंशबाहिनी मा.वि.को ६१ औं वार्षिकोत्सव सम्पन्न

5 years ago Samaya Dristi 0
तनहुँ, ४ माघ । शुक्लागण्डकी नगरपालिका वडा नं २ तनहुँस्थित हंशबाहिनी माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव एवम् ४९ औं अभिभावक दिवस विभिन्न कार्यक्रमकाबीच शनिवार सम्पन्न भएको छ ।अभिभावक दिवस एवम् वार्षिकोत्सवका अवसरमा २०७६ को वार्षिक परीक्षामा कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीका साथै विभिन्न विधामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिएको थियो थप समाचार

कोरोना भाइरस आइसक्रीममा पनि देखियो

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ पुष । चीनबाट एउटा स्तब्ध पार्ने समाचार आएको छ। आइसक्रीमका केहि बट्टामा कोरोना पोजेटिभ देखिएपछि त्यस सम्बन्धमा अनुसन्धान सुरु भएको छ। चीनको टियांजिनमा आइसक्रीमका तीन बट्टामा कोरोना पोजेटिभ देखिएपश्चात विस्तृत अनुसन्धान सुरु गरिएको हो। आइसक्रीमका बट्टाहरूमा कोरोना भाइरस पत्ता लागेसँगै अधिकारीहरूले हजारौं आइसक्रीमका डब्बाहरू वितरणमा रोक लगाएका छन्। चाइना डेली रिपोर्टका अनुसार टियांजिन थप समाचार

‘माया किन मोडियो’ नाजिर र रेश्माको

5 years ago Samaya Dristi 0
निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको ‘माया किन मोडियो’ बोलको गीतको भिडियो सार्वजनिक भएका छ । यो गीतमा सुदन गैरेको स्वर तथा संगीत छ भने किरण घिमिरेको शब्द छ । सार्वजनिक गरिएको भिडियोमा नायक नाजिर हुसेन र मोडल रेश्मा घिमिरेले अभिनय गरेका छन् । प्रतिमा शर्माले निर्माण गरेको यो भिडियोमा जया शर्मा क्रियटिभ निर्देशकको रुपमा थप समाचार

सन् २०२१ अझ कठिन हुने देखिन्छ :डब्ल्यूएचओ

5 years ago Samaya Dristi 0
पोखरा, ४ माघ । नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ। कोरोनाको नयाँ प्रजाति पुरोनाभन्दा संक्रामक भएको विवरण आइरहेका बेला डब्ल्यूएचओले भर्खर सुरु वर्ष अझ खराब हुन सक्ने अनुमान गरेको हो।बीबीसीका अनुसार सुरुमा बेलायतमा देखापरेको कोरोनाको नयाँ स्वरूप अहिले ५० देशमा फैलिसकेको थप समाचार

प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ माघ । सर्वोच्च अदालतमा दर्ता भएका प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा ती मुद्दामाथि सुनुवाइ हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने टुंगो लगाएको थियो । सोही थप समाचार

याम्दीमा जीप दुर्घटना दुईको मृत्यु, सात घाइते

5 years ago Samaya Dristi 0
पोखरा, ४ माघ । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।बा२च ७४१० नम्बरको जीप याम्दीमा दुर्घटना हुँदा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र थप समाचार

मोबाइल फुल चार्ज १९ मिनेटमा

5 years ago Samaya Dristi 0
काठमाडौं,३ पुष । प्रविधिको क्षेत्रमा समयसँगै निकै तीव्र रुपमा आविष्कारका गतिविधि भइरहेका छन् । यसै क्रममा चीनको लोकप्रिय स्मार्टफोन निर्माता कम्पनी साओमीले समेत फास्ट चार्जिङ तथा वायरलेस चार्जिङ प्रविधिमा केन्द्रीत भएर नयाँ खोज तथा आविष्कार गरिरहेको छ । कम्पनीले चाँडै नै ८० वाट वायरलेस फास्ट चार्जिङ प्रविधि प्रयोगकर्तामाझ ल्याउने तयारीमा छ । जुन आगामी दिनमा थप समाचार

नागरिक एपप्रति प्रयोगकर्ताको विशेष आकर्षण

5 years ago Samaya Dristi 0
काठमाडौं,३ पुष । सरकारले ल्याएको नागरिक एपप्रति प्रयोगकर्ताको विशेष आकर्षण देखिएको छ । सार्वजनिक भएको २४ घण्टामै एन्ड्रोइडमा एपको डाउनलोड संख्या एक लाख १० हजार नाघेको छ । शुक्रबार दिउँसो सार्वजनिक भएको एपको डाउनलोड संख्या शनिबार बिहान मात्र १० हजार कटेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको एप डेभलपर टोलीले शनिबार बेलुका थप समाचार

प्रचण्ड- माधवलाई ओलीको आह्वान -‘सूर्य’ चाहिए पार्टीको बैठकमा आउनुस्

5 years ago Samaya Dristi 0
काठमाडौं, ३ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिकता र चुनाव चिन्ह ‘सूर्य’ चाहिएको भए पार्टीको बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । नेकपा ओली समूहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआएर निर्वाचन आयोगमा गएर हामी यहाँ छौँ भन्दैमा आधिकारिकता नपाइने बताए । जीवनमा थप समाचार

४७७ जना निको हुदा, २४० कोरोना संक्रमित थपिए

5 years ago Samaya Dristi 0
पोखरा, ३ माघ । पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ सय ७७ थप समाचार