पोखरा थिएटरले गण्डकी प्रदेश स्तरिय नाटक महोत्सव गर्ने

5 years ago Samaya Dristi 0
पोखरा, ६ माघ । पोखरा थिएटरले विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बालसहभागिताको आधार भन्ने मूल नारा सहित गण्डकी प्रदेश स्तरिय विद्यालय भिडियो नाटक महोत्सव गर्ने भएको छ । पोखरा महानगरपालिका भित्र रहेका विद्यालयहरुबीच गतवर्ष गरिएको नाटक महोत्सव यस वर्षबाट प्रदेश स्तरीय रुपमा गर्न लागिएको पोखरा थिएटरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । कोभिड–१९ का कारण थप समाचार

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ माघ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध सोमबार रिट दायर गरेका छन्। अधिवक्ताद्वयले नेपालको संविधान तथा सञ्चारसम्बन्धी कानूनले पत्रपत्रिकाको दर्ता कहिल्यै खारेज नहुने व्यवस्था थप समाचार

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

5 years ago Samaya Dristi 0
काठमाडौं, ६ माघ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलरमट्टितेलको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेलरमट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ। निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेलरमट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० रूपैयाँ र थप समाचार

महिला प्रहरी इन्चार्जलाई पर्यटन व्यवसायी महिलाको स्वागत

5 years ago Samaya Dristi 0
पोखरा ५, माघ ।पोखराको पर्यटन क्षेत्रमा क्रियाशिल महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले वडा प्रहरी कार्यलय वैदाममा हालै इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी नायव उपरीक्षक चिनिमाया तामाङलाई स्वागत गरेको छ ।मञ्चका अध्यक्ष पार्वती पाण्डेले तामाङको कार्यकालको सफलता शुभकामना सहित दोसल्ला ओढाएर स्वागत गर्नुभएको हो । अध्यक्ष पाण्डेले लेकसाडइको वडा प्रहरी कार्यलयले पहिलोपल्ट महिला इञ्चार्ज पाएको उल्लेख थप समाचार

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य: राष्ट्रपति भण्डारी

5 years ago Samaya Dristi 0
काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छिन । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६र७७ ग्रहण गर्दै उनले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरूरी भएको बताएकी थप समाचार

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विजयी

5 years ago Samaya Dristi 0
काठमाडौं,५ माघ । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नम्बर १ लाई दुई विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले गण्डकीसामु जितका लागि १ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । थप समाचार

चिहानमा पुर्याएको लास बाँच्ने आश गर्नु र ओली सुध्रिनु एउटै हो: नेपल

5 years ago Samaya Dristi 0
काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम स्पष्टिकरण सोधिएको बताएका छन् । अखिल नेपाल महिला संघ (अनेम) को कार्यक्रममा बोल्दै नेपालले पार्टी एकतालाई कायम राख्ने प्रयास स्वरुप नेताहरुले ओलीलाई सुधार्ने अभियान अन्तर्गत अन्तिम मौका दिएको बताए । उनले आफूले ओलीलाई धेरै पहिलेदेखि चिनेको थप समाचार

नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भेटियो

5 years ago Samaya Dristi 0
काठमाडौं, ५ माघ । नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट केही दिन अघि आएका ६ जना मध्ये तीनजनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ। नयाँ प्रकारको भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनका लागि उनीहरुको नमुना विश्व स्वास्थ्य संगठनको थप समाचार

विश्व कीर्तिमानी खगेन्द्रको प्रथम स्मृति सभा सम्पन्न

5 years ago Samaya Dristi 0
पोखरा ५, माघ विश्व कीर्तिमानी कायम गरेका खगेन्द्र थापा मगरको प्रथम स्मृति सभा सम्पन्न गरिएको छ । कीर्तिमानी खगेन्द्रले २०६७ सालमा विश्वकै होँचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । उनको निधन भएको एक बर्ष पश्चात सोमबार पोखरामा प्रथम स्मृति सभा सम्पन्न गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ थप समाचार

कालिञ्चोक भगवती

5 years ago Samaya Dristi 0
कालिञ्चोक भगवती नेपालको बागमति प्रदेशको दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाईमा छ। थप समाचार