अरुणा शाहीलाई पोखरामा सम्मान

5 years ago Samaya Dristi 0
पोखरा, ३ माघ ।एन.एस.जे.एफ.स्पोर्ट अवार्ड अन्र्तगत पिपुल्स च्वाइस विधाका विजेता एवं महिला भलिबल टिमका क्याप्टेन अरुणा शाहीलाई शनिबार पोखरा सम्मान गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघले पोखरामा आयोजना गरेको सम्मान तथा आय व्यय सार्वजनिक समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, संघका अध्यक्ष छ्याम बहादुर थापा मगर थप समाचार

‘कोभिसिल्ड’ खोपलाई नेपालमा अनुमति

5 years ago Samaya Dristi 0
काठमाडौं, २ माघ । कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि सरकारले नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो । विभागको आज बसेको बैठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता थप समाचार

पत्रकार महासंघमा समय दृष्टिका सम्पादक पौडेल सहित एक दर्जन पत्रकार सम्मानित एवं पुरस्कृत

5 years ago Samaya Dristi 0
पोखरा, २ माघ । नेपाल पत्रकार महासंघ कास्कीको १५ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । महासंघले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण सभाको अवसरमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सो सम्मान गरिएको हो । जसमा अग्रज पत्रकार नारायण थप समाचार

नेपाली कांग्रेसले माघ ३ गते देशभर विरोध प्रदर्शन गर्ने

5 years ago Samaya Dristi 0
काठमाडौं, २ माघ । नेपाली कांग्रेसले संसद विघटनको कदमविरुद्ध माघ ३ गते शनिबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागी हुन अपील गरेका छन् । पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले शनिबार ७५३ वटै स्थानीय थप समाचार

आज २३ औं भूकम्प सुरक्षा दिवस

5 years ago Samaya Dristi 0
पोखरा, २ पुष । आज २३ औं भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित दिवस मनाउन लागिएको हो । । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि हरेक वर्ष माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ का रूपमा मनाउने गरिएको हो । यसवर्ष मध्यपुर नगरपालिका थप समाचार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्झौता मिति सकिन अब मात्र ६ महिना बाँकी

5 years ago Samaya Dristi 0
पोखरा, २ पुष । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सकिएको छ । सम्झौता मिति सकिन अब मात्र ६ महिना बाँकी रहेको छ । विश्वव्यापी फैलिएको कोभिड -१९ महामारी र लामो समयको लकडाउनले गर्दा विमानस्थल निर्माण कार्य सम्पन्‍न मिति धकेलिएको हो। विमानस्थल निर्माण कार्य सम्झौता अनुसार सन् २०२१ जुलाई १० मा सक्नुपर्ने भए थप समाचार

‘एउटा यस्तो प्रेम कहानी’ बिहिबार देखि प्रदर्शनमा

5 years ago Samaya Dristi 0
काठमाडौँ, २९ पुष । कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएका सिनेमा घरहरु भोलि माघ १ गते देखि खुल्दै छन्। यस सँगै एक नयाँ चलचित्र पनि प्रदर्शनमा आउने भएको छ । चर्चित अभिनेता शिव श्रेष्ठले लगानी गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउन लागेको हो । नायक एवं निर्माता श्रेष्ठले आफ्नो चलचित्रको प्रदर्शनले ठप्प भएको थप समाचार

निर्वाचन तयारी समितिको जिम्मा एआइजी पोखरेललाई

5 years ago Samaya Dristi 0
काठमाडौँ, २९ पुष । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ। पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। थप समाचार

च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम सुरु

5 years ago Samaya Dristi 0
पोखरा,२८पुष ।महिला सिप बिकास संस्था तथा सि.ई.सि.आई को संयुक्त आयेजनामा च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम मंगलबारबाट सुरु भएको छ । करिब ४० जना महिलाहरुको सहभागी रहेको सो तालिमको उद्घाटन पोखरा महानगरपालिकाका उपमेयर मञ्जु देवि गुरुङले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गुरुङले कोरोनाको कारणले उत्पादन र रोजगारीमा पुगेको क्षतीलाई यस तालिमले थप समाचार

पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफुहरुले नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी

5 years ago Samaya Dristi 0
पोखरा, २८ पुष। पार्टीको नाम र चुनाव चिन्ह आफूहरुको हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठोकुवा गरेका छन् । पोखरामा प्रचण्डमाधव समूहले गरेको गण्डकी प्रदेशको भेलामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले नेकपाका बहुमत केन्द्रीय सदस्यहरु आफूसँग रहेको भन्दै कानुनअनुसार नै पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूहरुले थप समाचार