5 years ago
Samaya Dristi
0
पोखरा, ७ माघ । नेपाली काँग्रेस कास्कीले क्षेत्रीय प्रतिनिधि सुमन पौडेलको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।कास्की काँग्रेसले शोक विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । पोखरा महानगरपालिका ११ रानीपौवा, तुल्सिमार्ग निवासी ४४ वर्षीय पौडेलको माघ २ गते मष्तिस्कघातका कारण निधन भएको हो ।उनको पार्थिव
थप समाचार