माघ ४ गते २०७७
‘माया किन मोडियो’ नाजिर र रेश्माको
निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको ‘माया किन मोडियो’ बोलको गीतको भिडियो सार्वजनिक भएका छ । यो गीतमा सुदन गैरेको स्वर तथा संगीत छ भने किरण घिमिरेको शब्द छ ।
सार्वजनिक गरिएको भिडियोमा नायक नाजिर हुसेन र मोडल रेश्मा घिमिरेले अभिनय गरेका छन् । प्रतिमा शर्माले निर्माण गरेको यो भिडियोमा जया शर्मा क्रियटिभ निर्देशकको रुपमा छिन् । उत्सव दाहालको छायांकन रहेको भिडियोको स्क्रिप्ट साइव्रत आचार्यले तयार पारेका हुन् ।