संसद पुनर्स्थापना हुनै सक्दैन: प्रधानमन्त्री ओली

5 years ago Samaya Dristi 0
काठमाडौँ,२६ पुष । राष्ट्रियसभाको बैठकमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकांश समय संसद विघटन गर्नुको औचित्य र अन्य पक्षले संसदीय परम्पराको अवमूल्यन गरेको भन्दै आरोप लगाएका छन्। उनले नेकपाभित्रको विवाद र आफूले चालेका कदमहरु उपयुक्त भएको जिकिर गरेर राष्ट्रिय सभामा आफ्नो सम्बोधन कायम राखेका थिए। कार्की ब्याङ्वेटमा केही मानिसहरु भेला भएर नेकपामा थप समाचार

विदेशी टेलिभिजन च्यालनलाई विज्ञापनरहित नबनाए कारबाही गर्ने

5 years ago Samaya Dristi 0
काठमाण्डौ,२६ पुष । क्लिन फीड लागू नगर्ने टेलिभिजन च्यानललाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ । विदेशी टीभी च्यानल विज्ञापनरहित बनाउनका लागि विज्ञापन ऐन कार्यान्वयन भइरहेको अवस्थामा केही च्यानल विज्ञापनसहित प्रसारण भइरहेका भन्दै विज्ञापन बोर्डले चेतावनी दिएको हो । सरकारले गएको वर्ष विज्ञापन नियमन गर्ने ऐन २०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन रोक्नुपर्ने तर थप समाचार

गण्डकी प्रदेश प्रशिक्षण द्धारा सेवाकालिन तालिम संचालन

5 years ago Samaya Dristi 0
पोखरा, पुस २५ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा गण्डकी प्रदेशभित्रका संघ, प्रदेश र स्थानिय तहमा कार्यरत सहायक स्तरका कर्मचारीहरुको लागि ३५ दिने सेवाकालिन तालिम संचालन भईरहेको छ । पौष २२ देखि शुरु भएको सो कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले उद्घाटन गर्नुभएको थियो ।उक्त सेवाकालिन तालिममा बित्तिय संघियता, बित्तिय जोखिम न्युनिकरण, थप समाचार

पोखरामा कोरोनाको कहरमा कफिको लहर

5 years ago Samaya Dristi 0
पोखरा २५, पुष । पोखरामा पछिल्लो समयमा कफि सप खोल्ने र कफि खानेहरुको लहरै चलेको छ । पोखराको चोकै पिच्छे जस्तो कफि सप अनि कफि सपमा युवा जमातको कफि गफ उस्तै जमेको देख्न पाइन्छ । कुनै समय गल्ली पिच्छे खोलिने चिया पसल हिजोआज समय अनुसार मानिसहरुको आयस्तर बृद्धि भएसंगै यो संस्कार परिवर्तन हुदै कफि सपमा थप समाचार

लायन्स गतिशिल मञ्जरीको न्यानो कपडा सहयोग

5 years ago Samaya Dristi 0
पोखरा, पौष २५ । लायन्स क्लब अफ गतिशिल मञ्जरीले शनिबार अकला आधारभूत विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा १९ लामाचौरस्थित विद्यालयका ३० विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै को चिफ एड्भाइजर विनोद ढुङ्गानाले ग्रामीण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लायन्स गतिशिल मन्जरीले गरेको कार्यक्रमको स्वागत र समर्थन गर्दै प्रशंसा गर्नुभयो । अर्का को थप समाचार

खानेपानी संस्थान कर्मचारी संघमा अनिल

5 years ago Samaya Dristi 0
पोखरा, २५ पुस ।नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले ट्रेड युनियनको नेतृत्व लिँदा आफूले दिनु पर्ने समयको ख्याल गर्न आग्रह गरेका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराको ७ औं अधिवेशन उद्घाटन गर्दै सामूहिक योजनामा जान सबै ट्रेड युनियन कर्मी एक हुन जरुरी रहेको बताए । कर्मचारी संघ इकाई थप समाचार

यस्तो छ लोकदोहोरी भिडियोमा काम गर्ने मोडलहरुको पारिश्रमिक

5 years ago Samaya Dristi 0
चलचित्रका कलाकारहरुको पारिश्रमिकबारे मिडियामा बेलाबेलामा समाचार आइरहेका हुन्छन् । कलाकारले चलचित्रबाट लिएको पारिश्रमिकले बजारमा राम्रै चर्चा समेत पाउँछ । तर, आधुनिक तथा लोकदोहोरी गीतका भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिकको बिषयमा निकै कम मात्र चर्चा हुन्छ । चलचित्रमा अभिनय गरेका कलाकारले लोक वा आधुनिक गीतको भिडियोमा काम गर्दा १ लाख पारिश्रमिक माग्छन् । तर, लोक र थप समाचार

आफै सेन्सर गरेर गीतहरु गाईरहेकी छु : मेलिना राई

5 years ago Samaya Dristi 0
गायिका मेलिना राईले गीतहरु छनोट गरेर गाउने गरेको बताएकी छिन् । पछिल्लो समय टिकटकलाई केन्द्रित गरेर बनाईने, त्यस्तै शब्दहरु प्रयोग गरिएका गीतहरु आफूले नगाएको मेलिनाले बताइन् । मेलिनाले भनिन्–‘आफै सेन्सर गरेर गीतहरु गाईरहेकी छु । चित्त नबुझेका धेरै गीतहरु रिजेक्ट गरिसकेकी छु ।’ पछिल्लो समयमा सांगीतिक क्षेत्रमा धेरै नयाँ प्रतिभाहरु आएका छन् । मेलिनाले नयाँ थप समाचार

काठमाडौंमा धोती जुलुस

5 years ago Samaya Dristi 0
काठमाडौं,२५ पुष । काठमाडौंमा शनिवार धोती जुलुस निकालिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक कदमको समर्थनमा नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले मधेशीहरुको धोती जुलुस निकालेको हो ।बबरमहलबाट शुरु भएको जुलुसको नेतृत्व नेकपा केन्द्रीय सदस्य योगनारायण यादव तथा युवा संघका नेताहरु सन्जिव झा र शम्भु साह लगायतले गरेका थिए । युवा संघका थप समाचार

वामदेव गौतमद्वारा एकता राष्ट्रिय अभियानको घोषणा

5 years ago Samaya Dristi 0
काठमाडौँ,२५ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्। शनिबार एक वक्तव्य जारी गर्दै गौतमले पार्टी विभाजनलाई रोक्दै एकता राष्ट्रिय अभियानमा जुट्न देशभरका नेता कार्यकर्ताहरुलाई आव्हान गरेका छन्। आफ्नो वक्तव्यमा उनले शीर्ष नेताहरुको कमजोरीका कारण पार्टी विभाजनको स्थितिमा आइपुगेकाले नेताहरुलाई एकताका पक्षमा खबरदारी गर्न र पार्टी एकताका पक्षमा थप समाचार