5 years ago
Samaya Dristi
0
काठमाडौं, २३ पुष ।कोरोना महामारीको कथामा निर्माण भएको छोटो चलचित्र ‘सहारा’ सार्बजनिक भएको छ । यो चलचित्रले बेरोजगार, मानिसहरुको सम्बन्धमा पारेको असरलाई उठाएको छ । यस चलचित्रमा ध्रुव दत्त, श्रृजना निङ्गलेकु, पुरु राइको अभिनय छ । यो चलचित्रको लेखन तथा निर्देशन पुरु राइले गरेका छन् । कोरोना भाइरसका कारण बढेको बेरोजगारी, बेरोजगारीका कारण एक जोडीमा
थप समाचार