नोकिया मोबाइलको नेपाली बजारमा पछिल्लो मूल्य सूची यस्तो छ
काठमाडौं,२३ पुष ।
विश्व बजारमा आधिपत्य जमाएको नोकिया पछिल्लो समय स्मार्टफोनबाट आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ । यसका लागि नोकिया निर्माता एचएमडी ग्लोबलले प्रतिस्पर्धी बजारमा नोकियाका नयाँ स्मार्टफोन ल्याइरहेको छ ।
नेपाली बजारमा नोकिया ब्राण्डका फिचर फोनदेखि स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत १,८९९ रुपैयाँदेखि ६,०९५ रुपैयाँसम्मका फिचर फोन बजारमा उपलब्ध छ ।
कम्पनीले प्रत्येक फिचर फोनमा एक वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी प्रदान गरेको छ । त्यस्तै स्मार्टफोन अन्तर्गत नेपाली बजारमा ७,१९९ रुपैयाँदेखि ३३,९९९ रुपैयासम्मका फोन उपलब्ध छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद भवनको शिलान्यास गरेका छन।सरकारले ५ अर्ब २६ करोड लागतमा सिंहदबारस्थित पुतली बगैंचामा आफ्नै संसद भवन निर्माण गर्न लागेको छ।...
Read More
हेटौंडा,२५ पुस । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले...
Read More
पोखरा, २४ बैशाख ।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिकप्रहरी सेवापोखरा–१ वगरको आयोजनामा साईवर अपराध सम्वन्धि सचेतनामुलककार्यक्रम सम्पन्नभएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र बगरले माछापुच्छ«े गाँउपालिका–२ स्थित माछापुच्छ«े...
Read More
१० जेठ,पोखरा पोखरा महानगरपालिका वडा नं ।२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२” सुरु भएको छ । हेमजा यूनाईटेडको आयोजनामा गौरीशङ्कर खेल मैदानमा सुरु...
Read More