विनोदमान प्याब्सन धादिङको अध्यक्षमा

5 years ago Samaya Dristi 0
धादिङ २५ पुस । निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन (प्याब्सन ) धादिङको अध्यक्षमा विनोदमान श्रेष्ठ चयन भएका छन् । अध्यक्षमा चयन भएका श्रेष्ठ सदरमुकाम धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासिय माध्यमिक बिद्यालयको संस्थापक हुन् ।शुक्रवार धादिङबेसी स्थित प्याव्सन कार्यालयमा सम्पन्न विशेष भेलाले श्रेष्ठको अध्यक्षतामा उपाध्यक्षमा दिनेश भट्ट,सचिवमा टीका थपलिया,सह सचिवमा सञ्जीव गजुरेल, कोषाध्यक्षमा रामहरि अधिकारी र सह थप समाचार

व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने : किरण गुरुङ

5 years ago Samaya Dristi 0
पोखरा, २४ पुस । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समुद्घाटन गर्नुभयो । महाधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचन कार्यक्रमले संघमा नयाँ नेतृत्वसमेत चयन गर्दैछ ।महाधिवेशनको उद्घाटन गर्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई थप समाचार

प्रधानमन्त्रीको कदम असंवैधानिक र अनाधिकृत : गगन थापा

5 years ago Samaya Dristi 0
काठमाडौं ,२४ पुस । पूर्व स्वास्थ्य मन्त्री एवंम नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संविधानमा संसद विघटनको परिकल्पना समेत नगरिएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा बोल्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताए । संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहीँकतै थप समाचार

ओली पक्षले ‘निलम्बित सांसद’लाई प्रदेशसभामा छिर्न नदिने

5 years ago Samaya Dristi 0
विराटनगर, २४ पुष । प्रदेश १ को नेकपा संसदीय दल विभाजनसँगै एकले अर्कोलाई कारबाही गर्न थालेपछि त्यसको असर प्रदेशसभाको माघ ७ बाट शुरु हुने बैठकमा पर्ने देखिएको छ । यसले दुई पक्षीबीच मूठभेडसम्मको अवस्था सिर्जना गर्ने सम्भावना छ । संसदीय दलको नेता मुख्यमन्त्री शेरधन राई भएकाले, विधान बमोजिम निलम्बन गरिएका प्रदेशसभा सदस्यलाई बैठकमा सहभागी हुन थप समाचार

पोखरामा पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाउने तयारी

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २४, पुसयो वर्षको राष्ट्रिय एकता दिवस पोखरामा तीन दिनसम्म मनाईने भएको छ । राष्ट्रिय एकता दिवस मूल समारोह समितिले २९९ औ एकता दिवस यसरी मनाउने तयारी गरेको शुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।यही पुस २५ गतेदेखि २७ गतेसम्म सो दिवस मनाउन लागिएको आयोजकले जनाएका छन् । घोषित कार्यक्रम अनुसार थप समाचार

मुटुलाई स्वास्थ्य राख्न तीन प्राकृतिक उपचार

5 years ago Samaya Dristi 0
मुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्वपूर्ण अंग हो । मुटुमा कुनै पनि गडबडी हुँदा त्यसले हाम्रो सिंगो शरीरलाई नै धरापमा पार्ने गर्छ । त्यसैले यसको स्वास्थ्य अरू अंगकोभन्दा बढी संवेदनशील हुने गर्छ । मुटुको कारणले तपाईंको शरीरमा कुनै प्रकारको क्षति हुनबाट जोगाउन र मुटुलाई बलियो बनाउनको लागि विभिन्न आयुर्वेदिक औषधिको प्रयोग गर्ने गरिन्छ । त्यसमध्ये थप समाचार

सन्दीपले विकेट लिए पनि होबार्ट पराजित

5 years ago Samaya Dristi 0
पोखरा । अस्ट्रेलियामा भइरहेको बिग बास लिग (बिबिएल) नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्स पराजित भएको छ । बिहीबार भएको खेलमा होबार्ट सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको हो । पर्थमा भएको खेलमा थन्डर्सले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभर खेल्दा आठ विकेटको क्षतिमा एक थप समाचार

आइसोलेसन सुबिधाको खोजीमा एन्फा

5 years ago Samaya Dristi 0
काठमाडौं ,२३ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघ, फागुन र चैतमा विभिन्न फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ । एन्फाले माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग प्रतियोगिता आयोजना गर्ने जनाएको छ । यस्तै फागुन ११ गतेदेखि बी डिभिजन लिगमा बाँकी खेलहरु र चैत १ देखि सी डिभिजन लिग गर्ने योजना थप समाचार

आहा रारा गोल्डकप बाट करिब १९ लाख बचत

5 years ago Samaya Dristi 0
पोखरा,२२ पुष । राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट रु १८ लाख ९७ हजार ६५७ बचत भएको छ। सहारा क्लब पोखराको आयोजनामा गत वर्ष फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रङ्गालामा सञ्चालन भएको प्रतियोगिताबाट रु ८८ लाख १० हजार ३६६ आम्दानी भएकोमा प्रतियोगिता सम्पन्न गर्न रु ६९ लाख १२ थप समाचार

अब एक बैंकको एटीएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा पैसा लाग्‍ने

5 years ago Samaya Dristi 0
काठमाडौँ, २३ पुष । अब माघ १ गतेदेखि एक बैकको एटीम कार्ड अर्को बैकको एटीएममा प्रयोग गर्दा पैसा लाग्ने भएको छ। बिहीबार नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले राष्ट्र बैंकको एकिकृत निर्देशन २०७७मा माघ १ गतेदेखि लागू हुने जानकारी दिए। उनले भने, ‘ एउटा बैंक तथा वित्तिय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक थप समाचार