पौष २५ गते २०७७
विनोदमान प्याब्सन धादिङको अध्यक्षमा
धादिङ २५ पुस ।
निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन (प्याब्सन ) धादिङको अध्यक्षमा विनोदमान श्रेष्ठ चयन भएका छन् । अध्यक्षमा चयन भएका श्रेष्ठ सदरमुकाम धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासिय माध्यमिक बिद्यालयको संस्थापक हुन् ।
शुक्रवार धादिङबेसी स्थित प्याव्सन कार्यालयमा सम्पन्न विशेष भेलाले श्रेष्ठको अध्यक्षतामा उपाध्यक्षमा दिनेश भट्ट,सचिवमा टीका थपलिया,सह सचिवमा सञ्जीव गजुरेल, कोषाध्यक्षमा रामहरि अधिकारी र सह कोषाध्यक्ष संगिता श्रेष्ठलाई चयन गरेको छ ।
भेलाले कार्य समिति सदस्यहरुमा रामसुन्दर पाण्डे, कल्पना सिलवाल, ललिता पाठक, भिमबहादुर श्रेष्ठ र सुजन थापा लाई चयन गरेको छ ।