पौष २३ गते २०७७
अहिलेको समस्या ओलीको व्यवहारको कारण हो: वामदेब गौतम
काठमाडौं, २३ पुष ।
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारको कारण अहिलेको समस्या आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले दाबी गर्नुभएको छ ।
राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यसमेत रहनुभएका गौतमले प्रधानमन्त्रीले त्याग गर्न सकेको भए अहिले पार्टी पनि नफुट्ने र प्रतिनिधि सभा विघटनको अवस्था पनि नआउने बताउनुभयो ।
प्रधानमन्त्रीको ठांउमा म भएको भए अविश्वासको दर्ता गर्नुअघि राजीनामा दिन्थेँ । त्यसले पार्टी एकता जोगिन्थ्यो र इतिहासमा एउटा राम्रो उदाहरण पनि लेखिन्थ्यो’, गौतमले भन्नुभयो ।