पौष २७ गते २०७७
अखिल नेपाल महिला सघ कास्कीद्धारा कारबाहीको माग
पोखरा, २७ पुस ।
राष्ट्रपति तथा प्रधानमन्त्री विरुद्ध आपत्तिजनक र अपमानजनक नारा लगाउनेहरुलाई कारबाहीको माग गदै अखिल नेपाल महिला संघ कास्कीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
अखिनले नेपाल महिला सघ केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद मित्रकुमारी गुरुङ सुवेदीको नेतृत्वमा कास्कीका प्रमुख जिल्ला अधिकारलार्ई ज्ञापनपत्र बुझाएको हो । अनेमसंघ कास्कीका अध्यक्ष शुसिला पराजुलीले प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझउनुभयो ।
ज्ञापनपत्र बुझाउदै अनेमसघ केन्द्रीय सदस्य मित्रकुमारी सुवेदी गुरुङले राष्ट्रको सम्मानित पदमा आसिन ब्यक्तिलाई अर्मादित भाषा प्रयोग गर्ने कार्य तल्लोस्तरको भएको बताउनुभयो । ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले गतल गर्नेहरुलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो।