माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही

5 years ago Samaya Dristi 0
काठमाडौं,२७ चैत । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ। पार्टीका माओवादीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका थापालाई सांसद पदबाट हटाउन माओवादीले संघीय संसद सचिवालायलाई पत्र लेखेको छ । माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई उक्त बुझाएका हुन् । यसैगरी अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि कारबाहीसहित स्पष्टिकरण माग्ने तयारी थप समाचार

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

5 years ago Samaya Dristi 0
काठमाडौं,२७ चैत । सांसद पद गुमे पछि मन्त्री पद गुमाको चार मन्त्रीको आजै पुनर्नियुक्ति र सपथ हुने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका चारै मन्त्रीलाई पुनर्नियुक्ति गर्न लागेका हुन्। उनीहरुको दिउँसो ५ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रम राखिएको बालुवाटार निकट स्रोतले जानकारी दियो छ। प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक थप समाचार

पत्रकार महासंघ कास्कीको अध्यक्षमा बिमला भण्डारी बिजयी, सचिवमा माधव बराल

5 years ago Samaya Dristi 0
पोखरा, २६ चैत । नेपाल पत्रकार महासंघ, कास्कीको अध्यक्षमा बिमला भण्डारी विजयी भएकी छन् । भण्डारी विजयी भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । काँग्रेस निकट प्रेस यूनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र चौतारी माधव नेपाल समूहको गठबन्धनको नेतृत्व लिएकी भण्डारीले प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनका केशव शरण लामिछानेलाई ५३ मतले थप समाचार

संकटा फाइनलमा

5 years ago Samaya Dristi 0
२५ चैत्र ,पोखरा१९ औं सस्करणको आहा रारा कप मा संकटा २–० ले विजय भयो । आज भएको खेल एपीएफ र संकटा क्लव विच भएको हो । संकटा क्लबसँग २–० को हारसँगै एपीएफ बाहिरिदाँ संकटाले भने फाईनल सुरक्षित गर्यो । संकटाको ले ३३ औं मिनेटमा गोल को खाता खोल्यो । नेराज बस्नेतको लामो फ्रिकिकलाई सुवास गुरुङले थप समाचार

नेपाल पुलिस क्लबले थ्रीस्टार विरुद्ध ४–० गोल

5 years ago Samaya Dristi 0
चैत्र २४ ,पोखरा रुस्लान थ्रीस्टारलाई नेपाल पुलिस क्लबले फराकिलो अन्तर ले पराजित गरेको छथ्रिस्टारलाई १९ औं आहा रारा गोल्डकपबाट बिदाई गर्दै पुलिसले उपाधि दावेदारी प्रस्तुत गरेको छ । मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबले थ्रीस्टार विरुद्ध ४–० गोलको फराकिलो जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो ।२९ औं मिनेटमा नेपाल पुलिस क्लबले फ्रिकिकको अवसर प्राप्त गर्यो थप समाचार

स्वास्थ्यमन्त्री भन्छन् जेठ-असारमा कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुग्न सक्छ

5 years ago Samaya Dristi 0
काठमाडौँ,२३ चैत । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् । मंगलबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री त्रिपाठीले नेपालमा अहिले कोरोनाबाट आतंकित हुने अवस्था आइनसकेको र सावधान र सतर्क रहौं’ मन्त्री त्रिपाठीको भनाई छ । मुलुक प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षणको लागि हेल्थ डेस्क अनिवार्य व्यवस्था गरिएको थप समाचार

काठमाडौँ वायु प्रदूषित शहरमा फेरि विश्वको एक नम्बरमा

5 years ago Samaya Dristi 0
काठमाडौँ,२३ चैत । काठमाडौँ फेरि विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो । वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमको सोमबार बिहान १० बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । काठमाडौँपछि थप समाचार

मनकामना केबुलकार बन्द

5 years ago Samaya Dristi 0
गोरखा,२३ चैत । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक थप समाचार

मनाङलाई हराउँदै संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा

5 years ago Samaya Dristi 0
पोखरा,२३ चैत । आहा रारा गोल्डकपको साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १-० को नतिजामा पराजित गर्दै संकटा सेमिफाइनलमा पुगेको छ । सोमबार पोखरा रंगशालामा भएको खेलको ४४औं मिनेटमा फोफानाले गरेको एक मात्र गोल संकटालाई सेमिफाइनलमा पुर्‍याउन निर्णयक गोल बन्यो । जितसँगै अन्तिम चारमा स्थान बनाएको संकटाले फाइनल प्रवेशका लागि पहिलो खेलको विजेता नेपाल एपीएफ क्लबसँग थप समाचार

मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रूट आहा रारा गोल्ड कपको सेमिफाइनलमा

5 years ago Samaya Dristi 0
पोखरा, २२ चैत । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको १९औं संस्करणको दोस्रो क्वार्टरफाइनलमा ए डिभिजन लिगको विजेता मच्छिन्द्रलाई २-१ ले हराउँदै अफ्रिकन रूट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक खेलको २३औं मिनेटमा मौसाले र निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा एनजिमीले गरेको गोलसँगै अफ्रिकन रूटले अग्रता दोब्बर पारेको थियो । खेलमा फर्किने थप समाचार