चैत्र २७ गते २०७७
माओवादी केन्द्रले गर्यो बादललाई पनि कारवाही
काठमाडौं,२७ चैत ।
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ। पार्टीका माओवादीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका थापालाई सांसद पदबाट हटाउन माओवादीले संघीय संसद सचिवालायलाई पत्र लेखेको छ ।
माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई उक्त बुझाएका हुन् । यसैगरी अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि कारबाहीसहित स्पष्टिकरण माग्ने तयारी माओवादीले गरेको छ ।यसअघि माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका चार जना प्रतिनिधिसभाका सांसदलाई पदमुक्त गरेको थियो ।