कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस

5 years ago Samaya Dristi 0
काठमाडौं,४ वैशाख । कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । नयाँ भेरियन्ट भेटिएका ठाउँहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न प्रस्ताव आएको र सोही अनुसार छलफल भएको पर्यटनमन्त्री भानुभक्त ढकालले बताए । सीसीएमसीको बैठकमा जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे थप समाचार

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

5 years ago Samaya Dristi 0
काठमाडौं,४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस ९कोभिड–१९० को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलसँग सुझाव मागेको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए । थप समाचार

ब्राजिल र भारतमा कोरोना संक्रमित र मृत्युदर बढ्दै

5 years ago Samaya Dristi 0
०१ बैशाख। विश्वभरि नै कोरोना भाइरसको तेस्रो तथा चौथो लहर बढिरहेको छ । एकातिर संक्रमित संख्या बढिरहेको छ भने अर्कोतिर मृत्युदर पनि अकासिइरहेको छ । पछिल्लो दुई दिनमा ब्राजिल र भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको डब्लुएचओले जनाएको छ । सोमबार मात्र ब्राजिलमा एक हजार चार सय ८० जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले बताएको छ । ब्राजिलमा केही दिनदेखि थप समाचार

गण्डकी प्रदेशमा एमालेलाई साथ नदिने जनमोर्चाको निर्णय

5 years ago Samaya Dristi 0
पोखरा, ०१ बैशाख। राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई साथ नदिने निर्णय गरेको छ । सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गर्दै जनमोर्चाले एमालेलाई दिएको समर्थनबाट पछि हट्ने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले अविस्वासको प्रस्तावमा समर्थन गर्ने प्रस्ट थप समाचार

स्वर्गद्वारी जीप दुर्घटनामा मृत्युहुनेको संख्या पाँच पुग्यो

5 years ago Samaya Dristi 0
गुल्मी ०१ बैशाख। स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म छन्। स्याङ्जा स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी थप समाचार

आहा ! रारा गोल्डकप – २०७७

5 years ago Samaya Dristi 0
पोखरा रंगशालामा भएको १९ औं संस्करणको आहा रारा गोल्डकपमा अफ्रिकन रुट एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जित्न सफल बनेको हो । थप समाचार

पहिलोपटक आहा रारा गोल्डकपको उपाधी संकटाले चुम्यो

5 years ago Samaya Dristi 0
पोखरा,२८ चैत । १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनल खेलमा अफ्रिकन रुट एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलोपटक आहाको उपाधि जित्न सफल बनेको हो । उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया प्राप्त गरेको छ । त्यस्तै उपविजेता थप समाचार

पोखरामा पेट्रोल पम्पमा सफा गर्ने क्रममा जलेर एक घाइते

5 years ago Samaya Dristi 0
पोखरा, २८ चैत । पोखरामा पेट्रोल पम्प मर्मत गर्ने क्रममा ग्याँसले पोलेर एक पुरुष घाइते भएका छन् । पोखरा १७ बिरौटामा रहेको जगदम्बा पेट्रोल पम्पमा पम्पको मेशिन मर्मत तथा सरसफाइ गर्ने क्रममा ट्याङ्की भित्र जम्मा भएको ग्याँसले पोल्दा स्थानीय ६१ वर्षीय वासु थापा घाइते भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी थप समाचार

आहा ! रारा गोल्डकप : उपाधिका लागि आज अफ्रिकन रूट एसोसिएसन र संकटा क्लब भिड्दै

5 years ago Samaya Dristi 0
पोखरा, २८ चैत । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप प्रतियोगिताको फाइनल खेल आज हुदैछ । उपाधिका लागि अफ्रिकन रूट एसोसिएसन र संकटा क्लब भिड्दैछन् । आज दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधिका लागि प्रतिसप्रर्धा गदैछन् । संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो भने अफ्रिकनले दोस्रो सेमिफाइनलमा थप समाचार