5 years ago
Samaya Dristi
0
काठमाडौं,२० चैत । नेपाली फिल्मका अभिनेता अनमोल केसीको यति बेला निकै चर्चा चलेको छ ।नेपाली फिल्मका सबैभन्दा महंगा अभिनेता मानिने उनले फिल्म ‘कृ’ मा २० लाख पारिश्रमिक बुझेको खबरले ठूलै हलचल ल्याएको थियो । किनकि, त्यसअघि यति मोटो पारिश्रमिक नेपाली कलाकारहरुका लागि दिवा सपनाझैँ थियो । यो फिल्मपछि उनलाई ५० लाखसम्मको अफर पुगेको थियो ।
थप समाचार