शनिबारदेखि आहा रारा गोल्डकप

5 years ago Samaya Dristi 0
बिहिबार, चैत्र १९, २०७७ पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता चैत २१ गते देखि सुरु हुने भएको छ । आयोजक सहारा क्लब पोखराले बिहिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोेगितामा १ विदेशीसहित ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवबहादुर थप समाचार

लोकतन्त्र वचाउन कांग्रेसको नेतृत्व आबस्यकः सहमहामन्त्री महत

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १९, चैत्रनेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत्तले देशमा लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको नेतृत्व आवस्यक भएको वताएका छन् ।नेपाल आदिवासी जनजाति संघ जिल्ला समिति कास्कीद्धारा विहीवार पोखरामा आयोजित नयाँवर्ष २०७८ को क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् ।नेपाली जनताले ल्याएको लोकतन्त्र कम्युनिष्टका केही सिमित थप समाचार

रेशम चौधरी संग वार्ता गृहमन्त्रीको नेतृत्वमा

5 years ago Samaya Dristi 0
काठमाडौं, १६ चैत । सरकारले थरुहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहेका छन् । रेशम चौधरीको रिहाइलगायतका विषयमा समेत वार्ता हुने बताइएको छ ।सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सिंहदरवारमा पत्रकार सम्मेलन थप समाचार

नेपाल र रावल पार्टी सदस्यबाट ६ महिना निलम्बन

5 years ago Samaya Dristi 0
काठमाडौं,१६ चैत । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेका थिए ।पार्टी थप समाचार

थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

5 years ago Samaya Dristi 0
काठमाडौं,१६ चैत । नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ। सोमबार साँझ दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि उचालेको हो। नेपालले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले ८३ औं मिनेटमा १ गोल फर्काएको थियो। नेपाल खेलको पहिलो हाफमै दोहोरो गोल गर्दै बंगलादेशमाथि हाबी भएको थियो। खेलको थप समाचार

चार दिन विद्यालय बन्द गर्ने निर्णय

5 years ago Samaya Dristi 0
काठमाडौँ, १६ चैत । सरकारले वायु प्रदूषण बढेका कारण चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले वायु प्रदूषणको असरबाट जोगिन चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको थप समाचार

यातायात मजदूर संघद्धारा दिवंगतको नाउँमा श्रद्धाञ्जली

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १५, चैत्रनेपाल यातायात मजदूर संघ कास्कीले मजदूर संघका दिवंगत शुभचिन्तकहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।संघले पोखरामा शोक सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको हो । कांग्रेस नेता नवीन्द्रराज जोशी, नगरवस इकाई अध्यक्ष वीरेन्द्र शर्मा, भवन निर्माण अध्यक्ष हर्कवहादुर पुन, नाइसंघका वरिष्ठ उपाध्यक्षका छोरा धर्मनाथ ठाकुर, पर्यटन तथा होटल मजदूर संघका अध्यक्ष थप समाचार

विद्यालयहरुलाई सावधानी अपनाउन आग्रह

5 years ago Samaya Dristi 0
काठमाण्डौ, १२ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फेरि बढ्न सक्ने भन्दै विद्यालयहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले सूचना जारी गरी शिक्षण संस्थामा मास्क, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने, संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउन आग्रह गरेका छन् । थप समाचार

लकडाउन र सीमा नाका बन्द हुदैन : मन्त्री पौडेल

5 years ago Samaya Dristi 0
काठमाण्डौ, १२ चैत । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने मन्त्री पौडेलले बताउनुभएको हो । बिहीवार हामीसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले कोभिड रोकथामका थप समाचार

यही चैत्र १७ र १८ गते पोखरामा जनजाति प्रशिक्षण, लोकतन्त्र वचाउनको लागि कांग्रेस नेतृत्व आवस्यकः सीता

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १२, चैत्रनेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आदिवासी जनजाति संघका विभागीय प्रमुख सीता गुरुङले लोकतन्त्र वचाउनको लागि कांग्रेसको नेतृत्व आवस्यक रहेको वताएकी छन् ।आदिवासी जनजाति संघ गण्डकी प्रदेशद्धारा विहीवार पोखरामा आयोजित पत्रकार सम्मलनमा वोल्दै उनले सो कुरा वताएकी हुन् ।उनले आदिवासी जनजातिहरु कम्युनिष्ट हुन नसक्ने वताउदै लोकतन्त्र रक्षाको लागि जनजातिहरु एक हुनको विकल्प थप समाचार