चैत्र २८ गते २०७७

आहा ! रारा गोल्डकप – २०७७

पोखरा रंगशालामा भएको १९ औं संस्करणको आहा रारा गोल्डकपमा अफ्रिकन रुट एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जित्न सफल बनेको हो ।