वैशाख ४ गते २०७८
कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं,४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस ९कोभिड–१९० को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलसँग सुझाव मागेको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।