तत्कालका लागि जनगणना संगै गणकहरूको नतिजा पनि स्थगित

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२ औं जनगणना तत्कालका लागि स्थगित भएको छ । तथ्थाङ विभागका निर्देशक ढुण्डीराज लामिछानेले कोभिडको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको बताए । छनोट भएका सुपरिवेक्षकहरुको तालिम शुरू गर्ने भनिएको थियो तर कोरोना भाइरसको कारण तालिम स्थगन गरेको विभागले जनाएको छ थप समाचार

भारत र अमेरिकासहित १० मुलुकको उडान संगै आन्तरिक उडान पनि बन्द गर्न सिफारिस

5 years ago Samaya Dristi 0
काठमाडौं,१८ बैशाख। कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान समेत बन्द गर्न सिफारिस गरेको हो । नेपाल प्रेससँग कुरा गर्दै पर्यटनमन्त्री भानुभक्त ढकालले कोरोना अतिप्रभावित मुलुकहरु थप समाचार

अस्पतालमा बेड अभाब, स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था छ: स्वास्थ्य मन्त्रालय

5 years ago Samaya Dristi 0
काठमाडौं,१७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको बताएको छ। मन्त्रालयले संक्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शैया उपलब्ध गराउन नसकिने अवस्था भइसकेको भन्दै आम जनतालाई थप संवेदनशील हुन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा अति प्रभावित जिल्लाहरु (मोरङ, सुनसरी, थप समाचार

कोरोना भाइरसबाट पोखरामा दुई जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं,१७ बैशाख । कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरामा उपचाररत दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो । ८२ वर्षीया महिलाको पोखरास्थित चरक थप समाचार

पछिल्लो २४ घण्टामा ५५ सय भन्दा बढीमा संक्रमित, ३३ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं,१७ बैशाख । नेपालमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३३ जनाको मृत्यु भएको छ । १५,९१६ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ । थप समाचार

काठमाडौं उपत्यकामा वैशाख १६ र कास्कीमा वैशाख १५ गते देखी निषेधाज्ञा (आदेश पत्र सहित)

5 years ago Samaya Dristi 0
पोखरा १३ वैशाख । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि यसको रोकथाम र नियन्त्रणका लागि सो आदेश जारी गरिएको हो। संक्रमण नियन्त्रणका लागि आगामी बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र सवारी साधन आवतजावतमा पनि रोक लगाइएको छ। सो आदेशमा थप समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेश

5 years ago Samaya Dristi 0
पोखरा, १३ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताव आज ९सोमबार० पेश भएको छ। सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका छन्। एमालेका मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी ९राजपा०ले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। थप समाचार

प्रधानमन्त्री ओली द्धारा पुनर्निर्मित धरहराको उद्घाटन

5 years ago Samaya Dristi 0
काठमाडौं,११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । धरहरा रहेको स्थान सुन्धारामा शनिबार बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर थप समाचार

ओलीले बुधबार थोरै आश, बिहीबार दम्भ देखाए : माधव नेपाल

5 years ago Samaya Dristi 0
जनकपुरधाम, १० वैशाख ।नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बुधबार भएको भेटले थोरै आश जागेपनि बिहीबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली देखाएको उनले बताए । पार्टी अध्यक्ष ओलीसँग दुई दिन भएको वार्ताको फेहरिस्ता सुनाउँदै नेता नेपालले शुक्रबार जनकपुरधाममा भने, थप समाचार

धादिङ समाजको भित्तेपात्रो विमोचन

5 years ago Samaya Dristi 0
रामप्रसाद पाण्डे (राजु)पोखरा, १० वैशाख धादिङ–पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरिएको हो ।कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्रीले धादिङ समाजमा एकताको खाँचो औंल्याए । उनले सामाजिक एकताबाट नै समग्र धादिङवासीको हितमा काम गर्न सकिने थप समाचार