बिश्व नेपाली साहित्य सम्मेलन शुक्रवारदेखि

5 years ago Samaya Dristi 0
काठमाडौं, ०८ वैशाख । पोखरा , विश्व नेपाली साहित्य सम्मेलन २०७८ आगामी शुक्रवार देखि सुरु हुने भएको छ । नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यका साथ संसारभरका नेपाली भाषा तथा मातृभाषा साहित्यमा कलम चलाउने स्रष्टाहरूलाई समेट्दै भर्चुअलरुपमा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । जहिल्यै पनि नेपालका लागि जहाा थप समाचार

अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस् :स्वास्थ्य मन्त्रालय

5 years ago Samaya Dristi 0
काठमाडौं, ०८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए । मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस थप समाचार

होटल मेरियटमा एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

5 years ago Samaya Dristi 0
काठमाडौं, ०८ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भेटवार्ता भएको छ । आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए । उनले नेताहरुबीच सकारात्मक संवाद हुने अपेक्षा नेपाल प्रेससँग व्यक्त गरेका थिए । थप समाचार

मास्क अनिवार्य, वैशाख मसान्तसम्म विद्यालय बन्द , होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्र चल्न पाउने

5 years ago Samaya Dristi 0
काठमाडौं,०६ बैशाख । सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । नयाँ मापदण्डमा शिक्षण संस्था र भीडभाड हुने थलो बन्द गर्नेदेखि रेष्टुरेन्ट र सार्वजनिक यातायातमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेसम्मका निर्णय छन् । कोभिडको संक्रमण रोकथामका लागि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत थप समाचार

कम्युनिष्टका कारण संसदीय व्यवस्था धरापमा

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा, ६ वैशाख नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले कम्युनिष्टका कारण संसदीय व्यवस्था धरापमा परेको टिप्पणी गरेकी छन् ।नेपाल प्रेस युनियन कास्कीद्धारा सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले दुइतिहाइ नजिकको सरकार चलाउन नसकेर कम्युनिष्टहरुले नेपालको राजनीतिलाई धरापमा पार्न खोजेको टिप्पणी गरेकी हुन् ।उनले देशलाई निकास दिने काँग्रेसको दायित्व भएको हुँदा थप समाचार

गण्डकी प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ६, बैशाखसत्य निरुपण तथा मेलमिलाप आयोगले गण्डकी प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र वितरण गरेको छ ।आयोगद्वारा सोमवार पोखरामा आयोजित छलफलमा आयोगका अध्यक्ष गणेशदत्त भट्टले प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र वितरण गरेको जानकारी दिएका हुन् । आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने तयारी समेत गरेको छ थप समाचार

दोहोरी कलाकारलाई राज्यले उपेक्षा गरेको गुनासो

5 years ago Samaya Dristi 0
दोहोरी कलाकारलाई राज्यले उपेक्षा गरेको गुनासोकमल पौडेल अथकपोखरा ५,बैशाखकलाकारलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका वक्ताले गुनासो गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशद्धारा हिजो पोखरामा आयोजित सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा वोल्ने वक्ताले सो कुरा वताएका हुन् ।सो अवसरमा वोल्दै गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले पत्रकार र कालाकारको व्यथा एउटै भएको थप समाचार

एमसिसी पास गराएर सत्ता टिकाउने दाउमा ओली

5 years ago Samaya Dristi 0
पोखरा ,०५ बैशाख ।प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन्। ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई बिजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले बिजनेस नदिईकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ। संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम थप समाचार

माओबादी केन्द्र धादिङ पोखरा जन सम्पर्क मञ्चको शुभकामना कार्यक्रम सम्पन्न

5 years ago Samaya Dristi 0
राम प्रसाद पाण्डे (राजु)पोखरा ,०५ बैशाख ।नेकपा माओबादी केन्द्र धादिङ पोखरा जन सम्पर्क मञ्चले नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम शनिबार सम्पन्न ग¥यो । सोही कार्यक्रममानयाँ वर्ष २०७८ सालको भित्ते पात्रो विमोचन गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओबादी केन्द्र धादिङका अध्यक्ष बिजय बुर्लाकोटीले सर्बोच्च अदालतको फैसला चित्त बुझदो नहुदानहुदै पनि उक्त फैसला लाई मानेर थप समाचार

आज ८४३ जनामा कोभिड–१९ को सङ्क्रमण

5 years ago Samaya Dristi 0
काठमाडौं,४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार भने ९०० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएको सङ्क्रमतिसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ । थप समाचार