वैशाख ८ गते २०७८
होटल मेरियटमा एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता
काठमाडौं, ०८ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भेटवार्ता भएको छ । आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए । उनले नेताहरुबीच सकारात्मक संवाद हुने अपेक्षा नेपाल प्रेससँग व्यक्त गरेका थिए ।