वैशाख ८ गते २०७८

बिश्व नेपाली साहित्य सम्मेलन शुक्रवारदेखि

काठमाडौं, ०८ वैशाख ।

पोखरा , विश्व नेपाली साहित्य सम्मेलन २०७८ आगामी शुक्रवार देखि सुरु हुने भएको छ । नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यका साथ संसारभरका नेपाली भाषा तथा मातृभाषा साहित्यमा कलम चलाउने स्रष्टाहरूलाई समेट्दै भर्चुअलरुपमा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । जहिल्यै पनि नेपालका लागि जहाा पनि नेपालीका लागी भन्ने नारा सहति अन्तराष्टिय नेपाली समाज (इन्स)ले विभीन्न कार्यक्रमहरु गर्दै आएको छ