वैशाख १९ गते २०८०
कैलाशको मेची भ्रमण (फोटो फिचर)
कैलाश बचत तथा ऋण सहकारी संस्था लि पोखराले आफन्ना शेयर सदस्यलाई ४ दिने अवलोकन भ्रमण गराएको छ । कैलाशले ३० जना शेयर सदस्यलाई मेची बहुउदेश्यीय सहकारी संस्था लि दमक, झापा लगेर उक्त संस्थाले निर्माण निमार्ण गरि शेयर सदस्यलाई हस्तान्तरण गरेका सामुहिक घरहरुको अवलोकन गराएको हो । दमक नगरपालिका बजारमा रहेको मेची बहुउदेश्यीय सहकारीको आफ्नौ भवनमा भएको एक अन्तरक्रिया कार्यक्रममा सो संस्थका अध्यक्ष नारायण प्रसाद भट्टराईले उक्त सहकारीकोे स्थापना इतिहास देखी उदेश्य र समाजमा संस्थागत योगदान बारे चर्चा गरेका थिए भने सस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेले संस्थाको आन्तरिक सञ्चालन र गतिबिधीबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारी संस्थको अध्यक्ष खडानन्द अधिकारीले कैलाश सहकारीका गतिबिधी बारे जानाकारी गराएका थिए । कैलाश सहकारीका सचिव बिष्णुहरी अधिकारीले उक्त स्थान र संस्थाको भ्रमणको उदेश्यबारे प्रकाश पार्दै आफ्ना शेयर सदस्यहरुलाई पनि यस्तै आवास कार्यक्रम लागू गर्न सकिन्छ कि भन्ने जिज्ञाशाले उक्त मेची बहुउदेश्यीय सहकारीको भ्रमणका लागि लामो भ्रमण तय गरेर पोखरा देखी झापा आएको बताएका थिए । कार्यक्रममा कैलाश सहकारीका पूर्व अध्यक्ष जिवन ढुड.गाना लगायतले उक्त मेची सहकारीका बिबिध गतिबिधीबारे जिज्ञासा राखेका थिए ।
कैलाश बचत तथा ऋण सहकारीले आफना शेयर सदस्यलाई सो मेची बहुउदेश्यीय सहकारी तथा त्यसले निमार्ण गरी हस्तान्तरण गरेका ५७ घर परिसरको अवलोकन गर्नुको साथै धरान, भेडेटार, मेची पुल र इलाम कन्याम चियाबारी समेतको अवलोकन गराएको थियो ।