वैशाख ५ गते २०७८
माओबादी केन्द्र धादिङ पोखरा जन सम्पर्क मञ्चको शुभकामना कार्यक्रम सम्पन्न
राम प्रसाद पाण्डे (राजु)
पोखरा ,०५ बैशाख ।
नेकपा माओबादी केन्द्र धादिङ पोखरा जन सम्पर्क मञ्चले नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम शनिबार सम्पन्न ग¥यो । सोही कार्यक्रममानयाँ वर्ष २०७८ सालको भित्ते पात्रो विमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओबादी केन्द्र धादिङका अध्यक्ष बिजय बुर्लाकोटीले सर्बोच्च अदालतको फैसला चित्त बुझदो नहुदानहुदै पनि उक्त फैसला लाई मानेर पार्टी लाई थप शशक्त बनाएर लैजानको लागी संगठन बिस्तारमा लागेको बताए । आगामी निर्वाचनमा पहिलो पार्टी हुने गरेर तयारी गरीरहेको उनको दावी थियो ।उनले कार्यकर्ताहरुलाई बिचलित नहुन र पार्टीको निर्देशन अनुसार अगाडी बढ्न निर्देशन समेत दिए ।
पोखराको नयाँबजार स्थित तमु सेवा समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रम मञ्चका अध्यक्ष रेशम बहादुर सिम्खडाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा माओबादी केन्द्र धादिङका अध्यक्ष बिजय बुर्लाकोटी,माओबादी केन्द्रका गण्डकी प्रदेश सदस्य कृष्ण गिरी (विज्ञान), माओबादी केन्द्र धादिङका जनबर्गिय संगठन प्रमुखमनराज भण्डारी (शैलेश),धादिङ पोखरा सम्र्पक समाजका अध्यक्ष गोकर्ण लम्साल, धादिङ पोखरा सम्र्पक समाजका निवर्तमान अध्यक्ष कृष्ण बहादुर लम्साल, नेकपा एमाले धादिङ पोखरा सम्र्पक मञ्चका अध्यक्ष बिर बहादुर थापा लगायत सहभागी बने । ।
कार्यक्रममा भित्ते पात्रो प्रकाशनमा बिशेष सहयोग पु¥याउने बिभिन्न सहयोगी दाता र संगठन बाट धादिङ पोखरा सम्पर्क समाजमा हालै निर्वाचित हुनुभएका कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सम्मान गरिएको थियो । कार्यक्रमको संचालन जन सम्पर्क मञ्चका सचिव कृष्ण धरेलले गरेका थिए ।