वैशाख १७ गते २०७८
पछिल्लो २४ घण्टामा ५५ सय भन्दा बढीमा संक्रमित, ३३ जनाको मृत्यु
काठमाडौं,१७ बैशाख । नेपालमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३३ जनाको मृत्यु भएको छ ।
१५,९१६ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । ३,२७९ जनाको मृत्यु भएको छ ।