२५ चैत्र ,पोखरा १९ औं सस्करणको आहा रारा कप मा संकटा २–० ले विजय भयो । आज भएको खेल एपीएफ र संकटा क्लव विच भएको हो । संकटा क्लबसँग २–० को हारसँगै एपीएफ बाहिरिदाँ संकटाले भने फाईनल सुरक्षित गर्यो ।
संकटाको ले ३३ औं मिनेटमा गोल को खाता खोल्यो । नेराज बस्नेतको लामो फ्रिकिकलाई सुवास गुरुङले गोल गर्दै अग्रता दिलाए । उनको पहिलो हाफमा भएको गोल नै निर्णायक हुदाँ एपीएफलाई आहा रारा गोल्डकपबाट बाहिरन नजिता पर्याप्त रह्यो । पहिलो हाफकै ४१ औं मिनेटमा संकटाले महत्वपूर्ण अवसरलाई गुमायो । सुवास गुरुङले दिएको पासमा एपीएफका गोलकिपर अघि बढिसकेको अवस्थामा ग्लोरे विट गरेपनि गोल गर्नबाट चुके ।
खेलको ९० औं मिनेटमा आशिष राईको पासमा ग्लोरीले गोल गर्दै जित सुनिश्चित बनाए ।
संकटाको जब्बर डिफेन्स कटाउन एपीएफलाई निकै सकस परेको थियो । खेलमा म्यान अफ दि म्याच संकटाका अमित तामाङ घोषित भए । बिहीबारको अर्को सेमिफाईनल खेल नेपाल पुलिस क्लबले अफ्रिकन रुट्स एशोसियसनसँग खेल्ने छ ।
गण्डकी प्रदेश सरकारले अहिलेसम्म जम्मा १९ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । चालु आर्थिक वर्षमा २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले चैत २५...
Read More
पोखरा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी एक्सपर्ट पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय र कास्की मोर्डनाइज विजयी भएका छन् । आइतबार पाचौं दिनको खेलमा मदरल्यान्डले बालमन्दिर माध्यमिक...
Read More
पोखरा ३०, भदौं यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत भएका छन् । सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कारबाट कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लवको २३ औं...
Read More
पोखरा, ११ माघ । २४ औं आहा रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । सोको लागि पुरस्कारवापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो...
Read More