समाचार

पुन लोडसेडिङ हुदैन : शाक्य

6 years ago Samaya Dristi 0
काठमाडौं ,१७ पुस । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको जिकिर गरे । केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको शाक्यको भनाइ थप समाचार

छोरेपाटन माविको ४२ औं अभिभावक दिवस सम्पन्न

6 years ago Samaya Dristi 0
पोखरा, १७ पुष । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यामिक विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।वार्षिकोत्सवको पोखरा–१७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले उद्घाटन गरेका थिए । उनले विद्यालयको शैक्षिक प्रगति उत्कृष्ट रहेको वताउँदै भौतिक रुपमा पनि विद्यालय धेरै अगाडि पुगेको वताएका थिए । साथै विद्यालयले डेभिज थप समाचार

राष्ट्रिय सभाको बैठक पुस २३ गते बस्ने

6 years ago Samaya Dristi 0
काठमाण्डौ, १७ पुष । राष्ट्रिय सभाको अर्को बैठक यही पुस २३ गते बस्ने गरी सकिएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते दिउँसो १ बजेका लागि बोलाउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शुक्रबारदेखि राष्ट्रिय सभाको बैठक सुरु भएको हो । यो बैठकमा नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी थप समाचार

कोरोनाविरुद्धको खोप ल्याउन दिने सरकारको तयारी

6 years ago Samaya Dristi 0
काठमाडौं, १७ पुष । आम जनतामा सहज पहुँचको लागि सरकारले कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिने तयारी गरेको छ । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेको बताएका छन् । ग्रेगोरियन नयाँ वर्षको अवसरमा बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रलाई समेत कोरोनाविरुद्धको खोप ल्याउनका लागि अनुमति दिने विषयमा थप समाचार

पोखरामा आयो समय दृष्टि डटकम

6 years ago Samaya Dristi 0
पोखरा, १७ पुस ।अंग्रेजी नयाँ वर्षको शुभारम्भ सँगै पोखरामा समय दृष्टि डटकम नामक नयाँ अनलाइन पत्रिका प्रकाशनमा आएको छ । मिलन मिडिया क्रियशन प्रालिको पहलमा शुक्रवारदेखि सो अनलाइन पत्रिका प्रकाशनमा आएको हो ।संञ्चार जगतको वदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै प्रकाशनमा ल्याईएको सो पत्रिकाले राजनीतिक, आर्थिक, र समाजिक गति विधिको परिधिमा रहेर खवर प्रकाशन गर्ने सयम दृष्टि थप समाचार

नेपाल टेलिकमले सुरु गर्यो इन्टरनेटमा आधारित ‘एनटी टिभी’ सेवा

6 years ago Samaya Dristi 0
काठमाडौं,१७ पौष । नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा सुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको सुरुवात गरेको हो । एनटी टिभी सेवाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुवात गरे । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टिभी सञ्चालनमा थप समाचार

चिनी मिल सञ्चालक अग्रवाल पक्राउ

6 years ago Samaya Dristi 0
काठमाडौं, १६ पौष । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उखु किसानको बक्यौता नतिर्ने अग्रवाललाई पर्सा प्रहरीको समन्वयमा अपराध महाशाखाले पक्राउ गरेको हो । उखु किसानहरु अघिल्लो वर्ष भएको सम्झौता कार्यान्वयन नभएपछि पुन आन्दोलनका लागि काठमाडौं आएपछि सरकारले बक्यौता नतिर्ने मिल सञ्चालकलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । उक्त मिलले थप समाचार

१५ जना सांसद निलम्बनमा

6 years ago Samaya Dristi 0
मोरङ, १६ पौष । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निलम्बन गर्नुभएको छ । मुख्यमन्त्री शेरधन राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा निलम्बन गर्नु भएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो । गएको सोमबार दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता थप समाचार

अनलाइनबाटै पुनः श्रम स्वीकृति

6 years ago Samaya Dristi 0
काठमाडौँ, १६ पौष । वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ। वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिइ श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो। थप समाचार

चाडपर्वले आत्मियता बढाउने काम गर्छन ः सभापति कोइराला

6 years ago Samaya Dristi 0
१६ पुस । पोखराकास्की क्षेत्रनं १(१)का प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालीहरुका विभिन्न चाड पर्वहरुले एक आपसमा आत्मियता बढाउने काम गरेको बताउनु भएको छ ।पोखरा महानगर पालिका वडा नंं ३०, गगनगौडामा रहेको गणेश नेवाः खलले योमोरी पुन्हिको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।कार्यक्रमको उद्धघाटन गर्दै थप समाचार