समाचार

राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व बरालको निधन

6 years ago Samaya Dristi 0
पोखरा, १८ पुस । पोखरा १३, आर्वा निवासी राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व किर्तिराज बरालको ८४ वर्षको उमेरमा निधन भएको छ ।नेपाली काँग्रेस साविक आर्वा विजय गाविसका पूर्व सभापति बरालको शुक्रबार निधन भएको हो ।उनको पार्थिव शरीर शनिवार पोखरा रामघाट स्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ ।उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ थप समाचार

घान्द्रुक सहितका पर्यटकीय गन्तव्य खुल्ला हुने

6 years ago Samaya Dristi 0
पोखरा, १८ पुष ।कास्कीको अन्नपूर्ण पद मार्गमा पर्ने घान्द्रुक, टाडापानी, घोरेपानी, देउँराली, उल्लेरी लगायतका क्षेत्रमा पर्यटक आगमनमा जनवरी १४ तारिख अर्थात माघ १ गते खुल्ला हुने भएको छ । गाउँमा बढी बृद्ध बृद्धाहरु भएको हुनाले कोरोना शंक्रमण बढ्ने जोखिमलाई मध्यनजर गरी माघ १ गते देखि मात्र उक्त क्षेत्रमा पर्यटक आगमनमा खुल्ला गर्ने भएको पर्यटन व्यबस्थापन थप समाचार

सेन्टर युनिटको रक्तदान समापन

6 years ago Samaya Dristi 0
पोखरा, १८ पुस ।पोखरा चेम्बर अफ कमर्स कास्कीको दोश्रो वार्षिकोत्सवको अवसरमाचेम्बरको सेन्टर युनिटले पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम गरेका छ ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार भएको घुम्ती रक्तदानमा २० जनाले रक्तदान गरेको महासचिव उमराज बास्तोलाले जानकारी दिए ।रक्तदान जीवनदान, जीवनदान महादानभन्ने नाराका साथ भएको कार्यक्रमको गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले पहिलो रक्तदाता समिता रोकालाई ब्लडव्याग हस्तान्तरण थप समाचार

प्रचण्ड-माधव समूहको आन्दोलनका कार्यक्रम सार्वजनिक

6 years ago Samaya Dristi 0
काठमाडौं,१८ पौष । नेकपाको प्रचण्डमाधव समूहले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी संसद विघटन र सरकारविरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । समूहले सार्वजनिक गरेको कार्यक्रमको पूर्णपाठ यस प्रकार छ । थप समाचार

सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा तल झर्यो

6 years ago Samaya Dristi 0
काठमाण्डौ, १८ पुस । पछिल्लो २४ घण्टामा थप ७ सय ५० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय ११ मा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप ४ सय १९ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमण थप समाचार

ओलीको प्रचण्ड-नेपाल पक्षलाई चुनौती

6 years ago Samaya Dristi 0
काठमाडौँ,१८ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड- नेपाल खेमाको प्रदर्शनका नारालाई इंगित गर्दै ‘गोरु नाङ्गो देख्दा आफुलाई लाज नलाग्ने’ दाबी गरेका छन्। उनले प्रचण्ड (नेपाल पक्षलाई लक्षित गर्दै भने,‘ दुई वटा अंक भएको सिट मात्रै ल्याएर देखाउनुहोस्। तर त्यस स्थितिमा उहाँहरु पुग्नुहुन्न। उहाँहरु फेरि फर्किनुहुन्छ। फेरि फर्कनु भयो भने उपद्रो मच्चाउन पाइँदैन। पार्टीको नेतृत्वको थप समाचार

न्याय नपाए आन्दोलनमा जाने चेतावनी

6 years ago Samaya Dristi 0
काठमाडौं,१८ पौष । न्यायको माग गर्दै रुकुम पश्चिममा हत्या गरिएका नवराज विकसहित दलित युवाहरूका परिवार तथा आफन्तजन राजधानीमा आएका छन् । उनीहरुले सरकारसंग उक्त हत्याकाण्डको निष्पक्ष छानबिनसहित न्यायको माग गर्दै राजधानीमा शनिवार पत्रकार सम्मेलन गरेका छन्र । आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पीडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने थप समाचार

पार्टी बिभाजन नहुनेमा संगठनको जोड

6 years ago Samaya Dristi 0
पोखरा, १८ पौष ।धादिङ पोखरा जनसम्पर्क मञ्चले शनिबार बनभोज कार्यक्रमको आयोजना ग¥यो । बनभोज कार्यक्रममा धादिङ स्थाई ठेगाना भई पोखरा आएर बसोबासगर्नेहरुको सहभागिता रहेको थियो । धादिङ पोखरा जनसम्पर्क मञ्च नेपाल कम्युनिष्ट पार्टी नेकपा सर्मथित हो । नेकपा फुटको संघारमा रहेको बेला आयोजित कार्यक्रममा सहभागी सबैले आफूहरु पार्टी फुटको विपक्षमा रहेको बताए । धादिङबासीमा एकताबद्ध थप समाचार

पुन लोडसेडिङ हुदैन : शाक्य

6 years ago Samaya Dristi 0
काठमाडौं ,१७ पुस । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको जिकिर गरे । केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको शाक्यको भनाइ थप समाचार

छोरेपाटन माविको ४२ औं अभिभावक दिवस सम्पन्न

6 years ago Samaya Dristi 0
पोखरा, १७ पुष । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यामिक विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।वार्षिकोत्सवको पोखरा–१७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले उद्घाटन गरेका थिए । उनले विद्यालयको शैक्षिक प्रगति उत्कृष्ट रहेको वताउँदै भौतिक रुपमा पनि विद्यालय धेरै अगाडि पुगेको वताएका थिए । साथै विद्यालयले डेभिज थप समाचार