समाचार

राष्ट्रिय सभाको बैठक पुस २३ गते बस्ने

6 years ago Samaya Dristi 0
काठमाण्डौ, १७ पुष । राष्ट्रिय सभाको अर्को बैठक यही पुस २३ गते बस्ने गरी सकिएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते दिउँसो १ बजेका लागि बोलाउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शुक्रबारदेखि राष्ट्रिय सभाको बैठक सुरु भएको हो । यो बैठकमा नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी थप समाचार

कोरोनाविरुद्धको खोप ल्याउन दिने सरकारको तयारी

6 years ago Samaya Dristi 0
काठमाडौं, १७ पुष । आम जनतामा सहज पहुँचको लागि सरकारले कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिने तयारी गरेको छ । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेको बताएका छन् । ग्रेगोरियन नयाँ वर्षको अवसरमा बालबालिकासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रलाई समेत कोरोनाविरुद्धको खोप ल्याउनका लागि अनुमति दिने विषयमा थप समाचार

पोखरामा आयो समय दृष्टि डटकम

6 years ago Samaya Dristi 0
पोखरा, १७ पुस ।अंग्रेजी नयाँ वर्षको शुभारम्भ सँगै पोखरामा समय दृष्टि डटकम नामक नयाँ अनलाइन पत्रिका प्रकाशनमा आएको छ । मिलन मिडिया क्रियशन प्रालिको पहलमा शुक्रवारदेखि सो अनलाइन पत्रिका प्रकाशनमा आएको हो ।संञ्चार जगतको वदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै प्रकाशनमा ल्याईएको सो पत्रिकाले राजनीतिक, आर्थिक, र समाजिक गति विधिको परिधिमा रहेर खवर प्रकाशन गर्ने सयम दृष्टि थप समाचार

नेपाल टेलिकमले सुरु गर्यो इन्टरनेटमा आधारित ‘एनटी टिभी’ सेवा

6 years ago Samaya Dristi 0
काठमाडौं,१७ पौष । नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा सुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको सुरुवात गरेको हो । एनटी टिभी सेवाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुवात गरे । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टिभी सञ्चालनमा थप समाचार

चिनी मिल सञ्चालक अग्रवाल पक्राउ

6 years ago Samaya Dristi 0
काठमाडौं, १६ पौष । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उखु किसानको बक्यौता नतिर्ने अग्रवाललाई पर्सा प्रहरीको समन्वयमा अपराध महाशाखाले पक्राउ गरेको हो । उखु किसानहरु अघिल्लो वर्ष भएको सम्झौता कार्यान्वयन नभएपछि पुन आन्दोलनका लागि काठमाडौं आएपछि सरकारले बक्यौता नतिर्ने मिल सञ्चालकलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । उक्त मिलले थप समाचार

१५ जना सांसद निलम्बनमा

6 years ago Samaya Dristi 0
मोरङ, १६ पौष । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निलम्बन गर्नुभएको छ । मुख्यमन्त्री शेरधन राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा निलम्बन गर्नु भएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो । गएको सोमबार दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता थप समाचार

अनलाइनबाटै पुनः श्रम स्वीकृति

6 years ago Samaya Dristi 0
काठमाडौँ, १६ पौष । वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ। वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिइ श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो। थप समाचार

चाडपर्वले आत्मियता बढाउने काम गर्छन ः सभापति कोइराला

6 years ago Samaya Dristi 0
१६ पुस । पोखराकास्की क्षेत्रनं १(१)का प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालीहरुका विभिन्न चाड पर्वहरुले एक आपसमा आत्मियता बढाउने काम गरेको बताउनु भएको छ ।पोखरा महानगर पालिका वडा नंं ३०, गगनगौडामा रहेको गणेश नेवाः खलले योमोरी पुन्हिको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।कार्यक्रमको उद्धघाटन गर्दै थप समाचार

पाेखरा उद्योग वाणिज्य संघमा विन्दु काेईराला सुवेदीद्वारा स्वतन्त्र समूह घाेषणा

6 years ago Samaya Dristi 0
१६ पुष २०७७ पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि  अध्यक्षका उमेदवार विन्दु काेइराला सुवेदीले स्वतन्त्र समूह घाेषणा गरेकी छन्।बुधबार पत्रकार सम्मेलन गरी सुवेदीले समूह घाेषणा गरेकी हुन्। सुवेदीसमूहको वाणिज्यतर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनिराम बराल, कोषाध्यक्षमा तारानाथ ढुंगाना, उपमहासचिवमा धर्मराज बर्तौला रहेका छन् । यस समूह बाट बरिष्ठ उपाध्यक्ष र उद्योग तर्फको उपाध्यक्षमा थप समाचार

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धका निवेदनमाथिको सुनुवाइ स्थगित

6 years ago Samaya Dristi 0
काठमाडौ ,१५ पुस । सरकारले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा परेका निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार तोकिएको सुनुवाइ स्थगित भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका निवेदन एकल इजलासमा सुनुवाइ तोकिएपनि हेर्न नभ्याइएकालेु स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई एकल इजलासका लागि तोकेको थियो थप समाचार