समाचार

पौडेल लाई युआरएल पत्रकारिता पुरस्कार

6 years ago Samaya Dristi 0
पोखरा, २३ मंसिरपत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल० को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।गण्डकी मेडिकल कलेज९जिएमसी०का प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल थप समाचार

सुचनाको हकका लागि राष्ट्रिय सञ्जाल पोखरा महानगरका सबै वडामा गठन

6 years ago Samaya Dristi 0
पोखरा । सुचनाको हकका लािग राष्ट्रिय सञ्जाल पोखरा महानगर सञ्जालले ३३ वटै वडाहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ । पोखराका २ वडा वडा नं. ६ र २२ मा वडा भेला मार्फत सञ्जाल गठन गरिएको भएतापनि पछिल्लो समयमा कोभिड १९ को महामारीको कारण महानगर सञ्जालको भर्चुअल बैठकबाट बाँकी रहेका सबै ३१ वडाहरुमा संयोजक चयन गरिएको महानगर थप समाचार

फोटोको धन्सार शुभारम्भ

6 years ago Samaya Dristi 0
काठमाडौँ, १९ मंसिर ः विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पु¥याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकम ९धधध। मजबलकबच।अयm० को शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई सार्वजनिक गर्नेछ ।आज यहाँ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले धन्सारको शुभारम्भ गर्नुभयो । थप समाचार

अति विपन्नलाई एशियन फोरमको पहलमा खाद्यान्न वितरण

6 years ago Samaya Dristi 0
पोखरा । पोखराका विभिन्न वडाहरुमा वसोवास गर्ने अति विपन्न परिवारलाई एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चको पहलमा खाद्यान्न वितरण गरिएको छ ।हाना नानुम फाउन्डेसन कोरियाको आर्थिक सहयोग वि फ्रेन्ड्सको समन्वयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारिले गर्दा दुई छाक टार्न पनि कठिन भएका दैनिक ज्याला मजदुरी गर्ने नेपालका बिभिन्न जिल्लाबाट आई पोखराको १७ थप समाचार

पोखराबाट प्याराग्लाइडिङ व्यवसाय बिस्थापित भए पर्यटन क्षेत्रमा असर पर्छ सांसद बराल

6 years ago Samaya Dristi 0
पोखरा १५, कार्तिकगण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङ विस्थापित भए पोखरा क्षेत्रको पर्यटन व्यवसायमा ठुलो असर पर्ने बताएका छन्। शनिबार पोखरामा प्याराग्लाईडिङ गरे पश्चात सांसद बरालले प्याराग्लाईडिङ पोखरा क्षेत्रको ब्राण्ड नै भएको र पर्यटकहरुको पहिलो रोजाईको सहासिक खेल प्याराग्लाईडिङ भएकोले यसलाई बचाई राख्न नसके यसबाट पोखरा र पोखरा आसपासको थप समाचार

कास्कीमा २२ जना थप सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१७३ पुग्यो

6 years ago Samaya Dristi 0
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१४३ पुगेको छ ्र क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको व्यहोरा अनुरोध छ ्र थप समाचार

सप्ताहाव्यापी साधारणसभा सम्पन्न

6 years ago Samaya Dristi 0
पोखरा, ३० असोज(रासस)ः पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानस्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १४ औं वार्षिक साधारणसभा सप्ताहाव्यापी रुपमा आज सम्पन्न गरेको छ ।कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै सहकारीले असोज २४ गते औपचारिक शुभारम्भ गरेको साधारणसभा आज सम्पन्न गरेको हो ।साधारणसभाको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले थप समाचार

लाइफकेयर ल्याबले सुरु ग¥यो कोरोनाको पिसिआर परीक्षण

6 years ago Samaya Dristi 0
पोखरा । लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब) न्युरोड पोखराले कोरोनाको पिसिआर परीक्षण सुरु गरेको छ । बिगत ५ वर्ष अगाडिबाट पोखरामा सञ्चालित यो ल्याब प्रदेशकै एकमात्र क वर्गको ल्याब हो । ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त गरेको छ ।लाइफकेयर प्रा.लि.ले नेपाल सरकारबाट स्वीकृति लिइ गण्डकी प्रदेशमै थप समाचार

किसानले उत्पादन गरेको बस्तुको बजार सुनिष्चित सरकारले गर्नुपर्छ ःसभापति कोइराला

6 years ago Samaya Dristi 0
पोखरा कार्तिक १गण्डकी प्रदेश सभा अन्तरगर्त रहेको अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिष्चितता सरकारले गर्नुपर्ने बताउनु भएको छ । शनिबार आमा मिलन बचत तथा ऋण सहकारी सस्थाको पोखरा ३१ मोहोरीयामा चक्रदेवी सेवा केन्द्रको शुभारम्भ गर्दे उक्त कुरा बताउनु भएको हो । सभापति कोइरालाले प्रदेश सरकारले एक थप समाचार