6 years ago
Samaya Dristi
0
पोखरा, १८ भदौ ।सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई १ लाख बराबरको कोरोना बिमा गराएको छ । सहकारीमा बिहीबार सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता भएको हो । सहकारीले आफ्ना सेयर सदस्यको हितमा बिमा गरिएको सहकारीले जनाएको छ । पोखरा ११ रानीपौवा स्थित आफ्नै कार्यालय परिसरमा भएको सम्झौतामा सहकारीका सेयर सदस्यलाई १ लाख रुपैयाँ
थप समाचार