समाचार

कास्की काँग्रेसद्वारा शुभकामना

6 years ago Samaya Dristi 0
पोखरा, १ कात्तिक । नेपाली काँग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत्, ल्होछार र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ ।कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गरेका हुन् ।कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै चाडपर्व थप समाचार

लायन्स क्लबले गोरखाका विद्यालयलाई सहयोग प्रदान

6 years ago Samaya Dristi 0
३० असोज लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ अन्र्तरगत लायन्स क्लब अफ पोखरा तालबाराही, लायन्स क्लब अफ पोखरा डल्फिन र लायन्स क्लब अफ पोखरा पेन्गुईनद्धारा गोरखाका दुई विद्यालयलाई स्वास्थ्य, खेलकुद तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ । पछिल्लो समय कोरोना भाईरसका कारण बालबालिकाहरुको स्वास्थ्य र शिक्षामा परेको असरलाई मध्यनगर गरी गोरखा नगरपालिका ३ नारेश्वरमा थप समाचार

सुरक्षा पालुवाको सप्ताहव्यापी १४ औं वार्षिक साधारणसभा

6 years ago Samaya Dristi 0
पोखरा, २४ असोज । पोखरा महानगरपालिका वडा नं ३३ स्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा आजदेखि सुरु भएको छ ।पोखरा – ३३ को कालिकास्थानमा प्रधान कार्यालय रही विभिन्न पाँचवटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीले कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै सप्ताहव्यापी रुपमा साधारणसभा गर्न लागेको हो । साधारणसभाको एक थप समाचार

प्रथम सेवाग्राहिलाइ हुलाक सेवा निर्देशनालयमा स्वागत

6 years ago Samaya Dristi 0
असोज २३ गते ।हुलाक सेवा निर्देशनालय पोखराले प्रथम सेवा ग्राहिलाइ कार्यलय परिसरमा स्वागत गरेको छ । १३४ औ विश्व हुलाक दिवस तथा ५१ औ नेपाल हुलाक दिवसको अवसरमा मिलन दुलाललाइ निर्देशनालयका प्रमुख किर्तनराज पौडेलले स्वागत गर्नु भएको हो । दुलाल सेवाग्राहिको रुपमा हुलाक टिकट खरिद गर्नका लागी ठिक १० बजे कार्यलय परिसरमा प्रवेश गर्नु भएको थप समाचार

प्रेस युनियन कास्कीको शान्ति पत्रकारिता पुरस्कार लौडारीलाई

6 years ago Samaya Dristi 0
पोखरा, असोज । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ ।पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता÷माता पूर्णप्रसाद÷मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार रमेश थप समाचार

एकैदिन चार हजार भन्दा धेरै संक्रमित

6 years ago Samaya Dristi 0
पछिल्लो २४ घण्टामा देशभर चार हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन् । यो सगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका दुई हजार ५४० जना छन् । तीमध्ये काठमाडौंका दुई थप समाचार

गण्डकी प्रदेश कला,साहित्य र इतिहासमा सम्पन्नशाली छ ः मन्त्री लम्साल

6 years ago Samaya Dristi 0
असोज १७ पोखरा तिलक पुनको नियात्रा सङ्गालो बस्तीभित्र नामक पुस्तक एक कार्यक्रम बिच विमोचन गरिएको छ ।पर्वतको जलजला गाँउपालिका वडा नं। ६ शालिजा ओख्रेनीबासी पत्रकार,लेखक,चित्रकार तथा कलाकार तिलक प्रसाद पुन पुर्जाले लेख्नुभएको बस्तीभित्र नामक पुस्तकको शुक्रबार गण्डकीप्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । विमोचन गर्दै मन्त्री लम्सालले यस पुस्तकमा लेखकले नेपाली समाज थप समाचार

प्रतिभा छनौट समिति गठन

6 years ago Samaya Dristi 0
१७ असोज,पोखरानेपाल प्रेस युनियन कास्कीले तीनवटा पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन गरेको छ । युनियनका जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा बसेको बैठकले ‘सूप्रेम शारदा पत्रकारिता पुरस्कार’, ‘नेपाल पे्रस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘शान्ति पत्रकारिता पुरस्कार’ का लागि सो समिति गठन गरेको हो । यी तीनवटै पुरस्कार युनियनद्वारा सञ्चालित छन् । युनियनका अनुसार थप समाचार

जेसिजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

6 years ago Samaya Dristi 0
पोखरा १७ असोज । पोखरा जेसिजले युवा उधमशीलताको लागी साक्षात्कार कार्यक्रम गर्दै जेसिज सप्ताहको अन्त्य गरेको छ । विश्व कोरोना महामारीको चपेटामा परेको अवस्था छ । कोरोना महामारीकै कारण यतिबेला व्यापार व्यवसाय, खेलकुद तथा मनोरञ्जनका क्षेत्र बन्द भएका छन् । देशकै पर्यटकीय प्रदेश गण्डकी प्रदेश यतिबेला सुनसान भएको छ । प्रदेशको मुख्य आम्दानीको बाटो पर्यटन थप समाचार

नेकपा को सपथ

6 years ago Samaya Dristi 0
१५ असोज पोखरा।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिका वडा नं. २ कमिटीको सपथ ग्रहण कार्यक्रम शुक्रवार सम्पन्न भयो।कार्यक्रमका बीच पार्टीका गण्डकी प्रदेश सदस्य एवम् प्रतिनिधीसभा सांसद दुर्गाकुमारी विकले वडा कमिटी सदस्यलाई सपथ खुवाइन्।कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथी पार्टीका गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले पार्टी एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। उनले अव जनवर्गिय संगठन थप समाचार