पोखरा, १८ पुस । पोखरा चेम्बर अफ कमर्स कास्कीको दोश्रो वार्षिकोत्सवको अवसरमाचेम्बरको सेन्टर युनिटले पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम गरेका छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार भएको घुम्ती रक्तदानमा २० जनाले रक्तदान गरेको महासचिव उमराज बास्तोलाले जानकारी दिए ।रक्तदान जीवनदान, जीवनदान महादानभन्ने नाराका साथ भएको कार्यक्रमको गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले पहिलो रक्तदाता समिता रोकालाई ब्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरे । उनले निजी क्षेत्रको सहकार्यमा गण्डकी प्रदेशको आर्थिक नीति निर्माण गर्ने बताए । उनले उद्योगी व्यवसायीको हक हित र व्यवसाय प्रवद्र्धनमा काम गर्ने उल्लेख गरे ।
काठमाडौँ,८ फागुन । राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनर्स्थापनाको माग गर्दै आज काठमाडौँमा प्रदर्शन भएको छ । ’राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा जनताको पार्टी नेपालको नेतृत्वमा प्रर्दशन भएको हो...
Read More
मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले फाउन्डेसनका...
Read More
पोखरा १२, भदौकमल पौडेल अथकनेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले लेखकीय स्वतन्त्रता अहिलेको आवस्यकता भएको वताएका छन् । नेपाली लेखक संघ कास्कीद्धारा हिजो पोखरामा आयोजित चितवनका कवि सुरेन्द्र...
Read More