समाचार

एनएफपिजे नेपालको २४औं बार्षिकोत्वस तथा साधारण सभा सम्पन्न

6 years ago Samaya Dristi 0
असोज ७ गतेकाठमाण्डौराष्ट्रिय फोटो पत्रकार समूह९एनएफपिजे नेपाल०को २४औं बार्षिकोत्वस तथा साधारण सभा सम्पन्न भएको छ । एनएफपिजे नेपालको २०५३ साल असोज ६ गतेका दिन स्थापान भएकोले हाल सम्म समूहले उक्त दिनलाई यस वर्ष कोभिड रोगको महामारीले गर्दा जुम प्रविधिमार्फत कार्यक्रम गरि सम्पर्न गरिएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायको प्रमुख आतिथ्यतामा सम्पर्न भएको थप समाचार

दुई बर्ष भित्र बृद्धभत्ता पाँच हजार,थापा

6 years ago Samaya Dristi 0
गण्डकी, ७ असोजनेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दुई बर्ष भित्र बृद्धभत्ता पाँच हजार पुग्ने बताउनु भएको छ ।पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं बार्षिक साधारण सभा तथा विशेष अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले जेष्ठनागरिकलाई सार्वजनिक यातायातमा सुविधा सहित निशुल्क स्वास्थ्य उपचारको नीति थप समाचार

धम्पुसमा वृक्षारोपण

6 years ago Samaya Dristi 0
हेमजा, ७ असोज माछापुच्छ«े गाउँपालिका–७, धम्पुसको सिर्जना टोल स्थित सामुदायिक वनमा बुधवार वृक्षारोपण गरिएको छ।पोखरा ४ स्थित नेलम्बो नेपालको सहयोगमा वनमा ४१ औं सामाजिक सेवा दिवसको अवसर पारी वृक्षारोपण गरिएको हो। “सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता” भन्ने मुल नाराका साथ दिवसको दोस्रो दिन बुधवार स्थानिय सिर्जना थप समाचार

अधिकारीको साधनाको स्वर्णवर्ष लिपिवद्ध हुने

6 years ago Samaya Dristi 0
असोज ७ पोखरा ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टनका बोर्ड अफ ट्रष्टी सदस्य तीर्थराज अधिकारीको साधनाको स्वर्णवर्ष लिपिबद्ध गरिने भएको छ ।अनेसास केन्द्रीय कार्य समितिले अधिकारीले साधना थालेको ५० वर्ष पुगेको सन्दर्भ पारेर उनी बारेमा भए गरेका अनुसन्धान र लेखिएका आलेखको एकीकृत कृति प्रकाशन गर्न लागेको हो ।२००३ कार्तिक ३० गतेका दिन पिता नारायणदत्त अधिकारी थप समाचार

संबिधान दिवसमा राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान

6 years ago Samaya Dristi 0
३ आश्विन २०७७, शनिबारकाठमाण्डौ,संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गर्नु भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मानपदवीतर्फ सु-प्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप थप समाचार

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला आज डिस्चार्ज

6 years ago Samaya Dristi 0
असोज ३, काठमाडौं ।कोरोना भाइरस संक्रमण पुष्टि भइसकेपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला आज डिस्चार्ज भएका छन् । मंगलबार काठमाडौंको ओम अस्पताल भर्ना भएका डा.कोइराला स्वास्थ्यमा सुधार आएसंगै आज डिस्चार्ज भएका हुन् । उनी कोरोना भाइरस मुक्त नभएको र हिजो शुक्रबार गरिएको परीक्षण समेत पोजेटिभ नै आएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि थप समाचार

गण्डकी मा ३४०२ संक्रमित

6 years ago Samaya Dristi 0
स्वाश्थ्य निर्देशनालय गण्डकी का अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४०२ पुगेको छ ्र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५१ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्रकास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ४१ बर्षीय पुरुष चिकित्सक हुन, कास्की जिल्लाका अन्य सबै व्यक्ति पोखरा स्वास्थ्य थप समाचार

पिएनमा विभागीय पुस्तकालय स्थापनाको प्रयास

6 years ago Samaya Dristi 0
पोखरा, २ असोज।पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय स्थापनाको लागि प्रयास थालेको छ।विभागले त्यस सम्बन्धमा गृहकार्य समेत गरी करिव १ हजार बढी पुस्तक पनि संकलन गरिसकेको छ।शुक्रवारसम्म कुल ५५ सृष्टाले पुस्तक उपलब्ध गराएको विभागीय प्रमुख प्रा.डा कुसुमाकर न्यौपानेले जानकारी दिए।नेपालका विभिन्न स्थान लगायत अमेरिका र वेलायतबाट समेत सृष्टाले पुस्तक हस्तान्तरण गरिसकेको उनको भनाई छ। कार्यक्रम थप समाचार

नेपाल प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग

6 years ago Samaya Dristi 0
पोखरा, २ असोज । सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा पोखरा ५ निवासी नेपाली काँग्रेस कास्कीकी नेतृ सीता शर्माले नेपाल प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग गरेकी छन् । कोरोना महामारीका बेला खटिएका सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर प्रदान गर्नका लागि उनले प्रेस युनियन कास्कीलाई ति सामग्री सहयोग गरेकी हुन् । उनले थप समाचार

कुलमान नै चाहियो

6 years ago Samaya Dristi 0
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्नुु पर्ने भन्दै पोखरामा नागरिक हरुले शान्तीपूर्ण धर्ना कार्यक्रम गर्दै थप समाचार