समाचार

असोज १ गते पोखरामा शान्तिपूर्ण प्रदर्शन गरिने

6 years ago Samaya Dristi 0
पोखरा, २९ भदौं । फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ ।‘लकडाउन हटाउँ, जनजीवन सामान्य बनाउँ’ भन्ने उद्देश्यका साथ असोज १ गते पोखराको चिप्लेढु·ामा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालका संयोजक राजु कायस्थले जानकारी दिए । ६ महिना लामो सन्त्रासपूर्ण लकडाउन, निषेधाज्ञा, सिल, थप समाचार

गण्डकी प्रदेशमा १९ जना संक्रमित थपिए

6 years ago Samaya Dristi 0
२९ भाद्र,पोखरा अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१ पúेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १९ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ।बाग्लुङ जिल्ला, बडीगाड १ र ५ का दुबैजना विदेशबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ कास्की जिल्ला, पोखरा महानगरपालिका ४ र १७ का ७ जना नेपाल थप समाचार

हेम्जा को मेलवोट सिदिङ सडक ढलान मापदण्ड बिपरित

6 years ago Samaya Dristi 0
हेमजा २८ भदौं। राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणबाट निर्माणाधीन पोखरा–२५, मेलवोट देखि माछापुच्छ«्रे गाउँपालिकाको सिदिङसम्मको सडक स्तरउन्नती कार्यमा हाल भइरहेको ढलान कम गुणस्तरीय भएको पाइएको छ। जसबारे गुनासो आएसँगै आइतवार जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीको नेतृत्वमा स्थलगत अनुगमन भएकोमा ढलान कम गुणस्तरीय पाइएको प्रमुख क्षेत्रीले बताए।ढलानका लागि गरिएको सोलिङ कम्तीमा १० सेन्टीमिटर उचाईको हुनुपर्नेमा कतिपय थप समाचार

गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना आज मात्रै ६९ जना

6 years ago Samaya Dristi 0
भाद्र २८,पोखरा आइतबार पछिल्लो पटक गण्डकी प्रदेशका थप २९ मा कोरोना संक्रमण पुष्टी भएको छ ।गोरखाका ७ ,स्याङ्जाका १ ,लमजुङका १०,तनहुँका ५ र नवलपुरका ६ जनामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या २९६८ पुगेको छ । गण्डकी प्रदेशमा आज मात्रै ६९ जनामा कोरोना संक्रमण पुष्टी थप समाचार

रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन

6 years ago Samaya Dristi 0
२७ भाद्र,पोखरा लायन्स क्लव अफ पोखरा हिमालयनद्धारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । क्लवको वार्षिक कार्यक्रम अन्तरगत क्षेत्रिय रक्त संचारकेन्द्र पोखराको प्राविधिक सहयोगमा पोखरा ९ नयाँबजारमा आयोजित उक्त कार्यक्रममा ५४ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष लायन दिनेशराज शाक्यले जानकारी दिए । ब्लड डोनेसन डिपार्टमेन्ट चिफ लायन बालकृष्ण शर्माले पहिलो रक्तदातालाई ब्लड थप समाचार

कास्की प्रहरीलाई नेलम्बोको सहयोग

6 years ago Samaya Dristi 0
श्रीभद्र पौडेल हेमजा, २७ भदौं।नेलम्बो नेपालले कोरोना भाईरस (कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि शनिवार जिल्ला प्रहरी कार्यालय कास्कीलाई सहयोग गरेको छ। संस्थाले तेस्रो चरण अन्र्तगत स्वास्थ्य सुरक्षा तथा सचेतनाका सामग्री त्यहाँ कार्यरत एक हजार सुरक्षाकर्मीलाई पुग्ने गरी प्रदान गरेको हो।जनही १ थान एन् ९५ माक्स, सानो पकेट सेनीटाइजर र दुई हजार स्वास्थ्य सचेतनामूलक थप समाचार

बाढिपहिरो प्रभावितलाई राहत

6 years ago Samaya Dristi 0
पोखरा, २७ भदौ । नेपाली काँग्रेस कास्कीले रुपा गाउँपालिका ६ बराहथोकका बाढिपहिरो प्रभावित परिवारलाई सहयोग गरेको छ । पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको लाई परिवारलाई नगद २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार, हरिराम विकको परिवारलाई दुई÷दुई हजार रुपैयासहित खाद्यान्न सहयोग गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए थप समाचार

अन्तमा एमसिसी पास नै हुने भो

6 years ago Samaya Dristi 0
२६भाद्र,काटमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले एमसीसी संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै पार्टीको महाधिवेशन आगामी थप समाचार

नेकपा अन्नपूर्ण गाउँपालिका कमिटिको सपथ ग्रहण

6 years ago Samaya Dristi 0
श्रीभद्र पौडेलहेमजा, २५ भदौं।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्नपूर्ण गाउँपालिका कमिटिको सपथ ग्रहण कार्यक्रम बिहीवारदेखि सुरु भएको छ।कोरोना महामारीलाई लक्षित गर्दै बिहीवार अन्नपूर्ण १ देखि ४ वडाबाट गाउँपालिका कमिटिमा प्रतिनिधित्व गर्ने सदस्यहरुले मात्रै सपथ ग्रहण गरेका छन् ।त्यस्तै ५ देखि ११ वडाबाट प्रतिनिधित्व गर्ने सदस्यले शुक्रवार मात्रै सपथ ग्रहण गर्दै छन्।बिहीवारको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केन्द्रीय थप समाचार

२५ हजार घुस सहित वाग्ले पक्राउ

6 years ago Samaya Dristi 0
भाद्र २५, पोखरा खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारी कृष्णहरि वाग्ले २५ हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले उनलाई बगर ट्याक्सीचोकस्थित १ रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।प्रशासन अन्तर्गत सहायक पदमा कार्यरत वाग्ले करारका कर्मचारी हुन् । सेवाग्राहीको मिटरमा अस्वभाविक बिल उठेपछि मर्मत गर्नुपर्नेमा उनले घुस मागेको थप समाचार